विद्यालय भर्ना अभियान शुरु, ४ प्रतिशत बालबालिका विद्यालय बाहिरै « Khabarhub

विद्यालय भर्ना अभियान शुरु, ४ प्रतिशत बालबालिका विद्यालय बाहिरै


२ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– ‘हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालकिा विद्य लय पुर्‍याऔँ’ भन्ने नारासहित विद्यालय भर्ना अभियान शुरु भएको छ ।

आइतबार सरकारी बिदाका कारण सोमबारबाट विद्यालय भर्ना अभियानको शुरुवात भएको शिक्षा मन्त्रालयले जनाएको छ ।

शिक्षा मन्त्रालयका अनुसार विद्यालय जाने उमेर समूहको पूर्व प्राथमिक कक्षा (४ वर्ष उमेर) का २२ प्रतिशत र आधारभूत तह (कक्षा १ देखि ५) का ३.४ प्रतिशत बालबालिका विद्यालय बाहिर रहेका छन् ।

विद्यालयबाहिर रहेका सबै बालबालिकालाई विद्यालयमा ल्याउन र विद्यालयमै टिकाइराख्न ‘ड्रपरेट’ घटाउन सरकारले हरेक वर्ष विद्यालय भर्ना अभियान सञ्चालन गर्दै आएको छ ।

तर, युनिसेफले गरेको एक सर्वेक्षण अनुसार कक्षा १ मा भर्ना भएकामध्ये ८६ दशमलव ८ प्रतिशत बालबालिका मात्रै कक्षा ५ मा र ७४ दशमलव ६ प्रतिशत कक्षा ८ मा पुग्ने गरेको देखिएको छ । कक्षा १० मा पुग्दा यो संख्या अझै कम हुने गरेको छ ।

प्रकाशित मिति : २ बैशाख २०७६, सोमबार  ११ : ५३ बजे

कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

काठमाडौं– ध्वाँसे चितुवाको छाला ओसारपसार तथा खरिद बिक्री मुद्दामा पुर्पक्ष

कूटनीतिक पहलमार्फत चिया निर्यातमा देखिएका अवरोध हटाउन महासङ्घको माग

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासङ्घले कूटनीतिक पहल गरी चिया निर्यातमा

पीआर लिएर विदेश बस्ने दुई कर्मचारीविरुद्ध कारवाही सिफारिस, अरुको पनि खोजी हुँदै

काठमाडौं- भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

रवि लामिछानेले चाहे दश वर्ष लगातार सभापति बन्नुहुन्छ : सरिताश्री ज्ञवाली

काठमाडौं- जेन-जी आन्दोलनपछि सरिताश्री ज्ञवालीलाई सभापति रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र

वेस्ट बैङ्कस्थित मस्जिदमा आगजनी र तोडफोड

रामल्लाह- कब्जामा रहेको वेस्ट बैङ्कको एक गाउँस्थित मस्जिदमा आगजनी तथा तोडफोड