मार्क जुकरवर्गले फेसबुकबाट लिने सुरक्षा खर्च कति ? « Khabarhub

मार्क जुकरवर्गले फेसबुकबाट लिने सुरक्षा खर्च कति ?


२ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

क्यालिफोर्नियाः फेसबुकले आफ्ना मुख्य कार्यकारी अधिकृत मार्क जुकरवर्गको सुरक्षा खर्च दोब्बर बनाएको छ । अघिल्लो वर्षको तुलनामा सन् २०१८ मा जुकरवर्गले पाउने सुरक्षा खर्च दोब्बर बनाइएको हो। फेसबुकले जुकरवर्गको सुरक्षा खर्चमा मात्र २ करोड २६ लाख अमेरिकी डलर खर्च गरेको बताएको छ ।

जुकरवर्गले विगत ३ वर्षदेखि एक रुपैयाँ अमेरिकी डलर न्यूततम तलब लिँदै आएका छन् । तर पनि कम्पनीले उनलाई विभिन्न विषयमा गरी २ करोड भन्दा बढी खर्च गर्दै आएको छ ।

सन् २०१७ मा फेसबुकले उनी र उनको परिवारलाई ९० लाख खर्च गरेको थियो भने सन् २०१८ मा २ करोड खर्च गरेको छ । यसैगरी जुकरवर्गले निजी विमान प्रयोग खर्च स्वरुप २६ लाख अमेरिकी डलर पाएका छन् । कम्पनीले यो सबै उनको सुरक्षा खर्चको एक हिस्सा भएको बताएको छ ।

यसैगरी फेसबुककी प्रमुख सञ्चालन अधिकृत सिर्यलिन स्याण्डवर्गले सन् २०१८ मा २ करोड ३७ लाख अमेरिकी डलर तलब बुझेकी थिइन् भने सन् २०१७ मा २ करोड ५२ लाख रुपैयाँ तलब पाएकी थिइन् ।

प्रकाशित मिति : २ बैशाख २०७६, सोमबार  २ : ०२ बजे

एन्फाका कोषाध्यक्ष र लेखा प्रमुख पक्राउ

काठमाडौं – नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित २६ जनालाई

पाँचथरका ६० वटै वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन

पाँचथर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पाँचथरका ६० वटै वडामा

कांग्रेसको वडा अधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर जारी वडा