एउटै वडामा फेला परे ८ कुष्ठरोगी | Khabarhub Khabarhub

एउटै वडामा फेला परे ८ कुष्ठरोगी


१ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


महोत्तरी– सरकारले कुष्ठरोग अन्मुलनको घोषणा गरे पनि ग्रामिण क्षेत्रमा भने अझै पनि कुष्ठरोगी फेला परिरहेका छन् ।

पछिल्लो समय महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिकाको एउटै वडामा ८ जना कुष्ठरोगी फेला परेका छन् ।

गाउँपालिकाको ५ नम्बर वडामा ८ जना कुष्ठ रोगी फेला परेका स्वास्थ्य सहसंयोजक सरोजकुमार झाले जानकारी दिए ।

झाका अनुसार ५ नम्बर वडाको दलित बस्तीमा ८ जना कुष्ठरोगी फेला परेका हुन् ।

३० हजारभन्दा बढी जनसंख्या रहेको महोत्तरी गाउँपालिकामा अरु पनि कुष्ठरोगी हुनसक्ने आकलन गरिएको छ । जसअन्तर्गत अहिले कुष्ठरोगी पत्ता लगाउने अभियान शुरु गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक झाले जानकारी दिए ।

प्रकाशित मिति : १ जेठ २०७६, बुधबार  ३ : ०२ बजे

खोटाङका सामुदायिक विद्यालयमा जीवनोपयोगी शिक्षा अभियान

खोटाङ– दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले सामुदायिक विद्यालयमा ‘जीवनोपयोगी शिक्षा अभियान’

राक्सिराङका ७ सय ६६ बालबालिकाले छाडे बीचमै पढाई

मकवानपुर– मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिकामा गरिबीका कारण ७ सय ६६

के आँखा अल्छी हुन्छ ?

काठमाडौं – आँखा हाम्रो महत्त्वपूर्ण अंग हो। यदि आँखाले नै

रफाह सीमा नाका इजरायलको कब्जामा

काठमाडौं– इजरायलले इजिप्ट र गाजा बीचको रफाह सीमा नाका कब्जा

मातातीर्थ कुण्डमा स्नान गर्नेको घुइँचो

काठमाडौं– स्थानीय चन्द्रागिरि नगरपालिका–६ स्थित मातातीर्थ कुण्डमा आज बिहानैदेखि  स्नान