युवतीमाथि एसिड प्रहार गर्ने भुजेल पक्राउ « Khabarhub

युवतीमाथि एसिड प्रहार गर्ने भुजेल पक्राउ


१ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजधानीको कालोपुलमा एक युवतीमाथि एसिड प्रहार गरी भागेका विष्णु भुजेललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

काँडाघारीको सनसिटी अपार्टमेन्ट नजिकबाट २८ वर्षीय विष्णु भुजेललाई प्रहरीले पक्राउ गरेको हो । उनले कालोपुलमा जेनी खड्कामाथि एसिड प्रहार गरेका थिए । एसिडले घाइते बनेकी जेनीको काठमाडौंको चावहिलस्थित ओम अस्पतालमा प्राथमिक उपचारपछि कीर्तिपुर अस्पताल लगिएकाे छ ।

पक्राउ परेका भुजेलसँग एसिड फ्याक्नुको विषयमा अनुसन्धान जारी रहेको महानगरीय प्रहरी परिसरका एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए ।

प्रकाशित मिति : १ जेठ २०७६, बुधबार  १० : ५२ बजे

कांग्रेस महामन्त्रीमा पराजित घिमिरेले भने– ‘यो अन्त्य होइन, नयाँ सुरुवात हो’

काठमाडौँ– नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा

बडादसैँको दोस्रो दिन मैतीदेवी मन्दिरमा श्रद्धालुको भीड (तस्बिरहरू)

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको आज दोस्रो दिन । आज दसैँ

चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु

चितवन– चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी पुनः सुरु भएको छ

दसैँको बक्सअफिसमा चार स्टारको भिडन्त, कसले मार्ला बाजी ?

काठमाडौँ– नेपाली चलचित्रका लागि दसैँ केवल चाडपर्वको समय होइन, बक्सअफिसमा

अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन बढ्दै

लमजुङ– बाढीपहिरो र हिमपातका कारण प्रभावित बनेको अन्नपूर्ण चक्रीय पदमार्गमा