भारतले साढे ३ खर्बको सैन्य सामग्री बेच्दै, प्राथमिकतामा नेपाल « Khabarhub

भारतले साढे ३ खर्बको सैन्य सामग्री बेच्दै, प्राथमिकतामा नेपाल


३२ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-भारतले सैन्य सामग्री उत्पादन तथा बिक्री वितरणमा नयाँ रणनीति लिएको छ । अहिले ८५ मुलकमा आफ्नो सैन्य सामग्री बेच्दै आएको भारतले यो संख्या बढाउने गरी गृहकार्य गरिरहेको छ । आगामी ५ वर्षभित्र ३ खर्ब ५० अर्ब भारतीय रुपैयाँ भन्दा बढीको सैन्य सामाग्री बिक्री गर्ने योजना बनाएको भारतका लागि नेपाल प्राथमिकतामा छ ।

भारतले सैन्य सामग्री किन्ने ८५ देशको सूचो सार्वजनिक गर्दै सन् २०२५ सम्म ३ खर्ब ५० अर्ब भारुको सैन्य सामग्री बिक्रीको महत्वाकांक्षी लक्ष्य राखेको छ।

भारतले आफ्नो सैन्य उद्योगको विस्तार र प्रचारलाई तीव्र बनाउने नीति लिएको छ । त्यसका लागि वार्षिक ५० हजार डलरको बजेट छुट्याएको छ। भारतले सार्वजनिक तथा निजीस्तरको माध्यमबाट आफ्नो सैन्य उत्पादनको बिक्री बढाउने तयारी गरेको हो।

गत वर्ष पनि भारतको सैन्य विभागले सैन्य सामग्री बिक्रीको लागि स्पष्ट खाका तयार पार्न सरकारसँगआग्रह गरेको थियो। भारतले यसअघि शुरुवातमा भारतले सैन्य क्षेत्रमा १६ करोड भारतीय रुपैयाँ खर्चिने योजना बनाएको छ । भारतले सैन्य सामग्री बिक्री गर्ने देशको सूचीमा भियतनाम, थाइल्याण्ड, बहराइन, यूएई, अफगानिस्तान मलेसियाजस्ता मुलुक छन् ।

तीव्र आर्थिक विकास गरिरहेको भारत शक्ति राष्ट्र अमेरिका, बेलायत जस्तै सैन्य क्षेत्रमा मजबुद बन्ने योजनासहित काम गरिरहेको छ ।

प्रकाशित मिति : ३२ जेठ २०७६, शनिबार  १० : २० बजे

आज २०८३ साल असोज १६ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १६ गते शुक्रबार सन् २०२६

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप