जब गाडीमाथि यसरी नाचिन नेहा कक्कर, भिडियो बन्यो भाइरल « Khabarhub

जब गाडीमाथि यसरी नाचिन नेहा कक्कर, भिडियो बन्यो भाइरल


३० असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– चर्चित भारतीय गायिका नेहा कक्करको एउटा भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

एउटा पुरानो गाडीमाथि चढेर उनी नाचेकी छिन् । जुन भिडियो उनले आफ्ना इन्टाग्राममा सेयर समेत गरेकी छिन् । धिमे धिमे बोलको गीतमा नृत्य गरेको यो भिडियोलाई लिएर धेरैले सकारात्मक प्रतिक्रिया जनाएका छन् ।

लामो समय सम्म प्रेममा रहेकी उनी केही समय पहिला उनलाई प्रेमि हिमासं कोहिलिले ब्रेकअप दिएका थिए ।
उनी प्रेमीले ब्रेकअप दिएपछि उनी स्टेजमानै रोएकी थिइनन् । केही समय पहिला उनि नेपाल समेत आएकी थिइनन् ।

उनका भाइले गाएको गित धिमे धिमेमा नेहा मस्त झुमिरहेकी छिन् । उनले इन्स्टग्राममा भिडियो शेयर गर्दै उनले सुटिंग टाईम मस्ती भन्दै क्याप्सन लेखेकी छिन् ।

प्रकाशित मिति : ३० असार २०७६, सोमबार  १० : ५३ बजे

बालेनको ‘धन्न’बाट सुरु भएको व्यंग्य, कलाकारमाझ बन्यो नयाँ ट्रेन्ड

कहिलेकाहीँ एउटा शब्द नै पर्याप्त हुन्छ, व्यंग्य गर्न, हँसाउन र

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस

काठमाडौँ– अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मा भएको आर्थिक अनियमितता

गाँजासहित एक युवक पक्राउ

भोजपुर– भोजपुरमा प्रहरीले ठूलो परिमाणमा गाँजासहित एक युवकलाई पक्राउ गरेको

आईसीसीको मान्यताको पर्खाइमा क्यान र एनपीएल टोली

काठमाडौँ– नेपाल क्रिकेट सङ्घ (क्यान) अहिले तेस्रो संस्करणको नेपाल प्रिमियर

भाडा बढी लिए कारबाही हुन्छ : महासङ्घ

काठमाडौँ– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले चाडपर्वको समयमा तोकिएकोभन्दा बढी