५० करोड नजिक पुग्यो ऋतिकको फिल्म सुपर ३० | Khabarhub Khabarhub

५० करोड नजिक पुग्यो ऋतिकको फिल्म सुपर ३०


३० असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ऋतिक रोशन स्टारर फिल्म सुपर ३० ले बक्स अफिसमा राम्रो कमाइ गरेको छ ।

पहिलो दुइ दिनमा ऋतिक रोशनको फिल्मले ३० करोडको कमाइ गरेको छ ।

कबीर सिंह र आर्टिकल १५ पनि हलमा चलिरहेको बेला सुपर ३० दर्शकको चाहमा परेको छ । मिडिया रिपोर्टहरुका अनुसार फिल्मले तेस्रो दिन १६ करोड आसपास कमाइ गर्न सफल भएको छ ।

यससँगै सुपर ३० को कुल कमाइ ४६ करोडको करिब पुगेको छ । सुपर ३० चाँडै ५० करोडको क्लमा सहभागी भएको छ । भारतीय बजारमा शुक्रवार फिल्मले ११.८३ करोड, शनिवार १८. १९ करोड कमाएको थियो ।

सुपर ३० मा ऋतिकका अलावा मृणाल ठाकुर, पंकज त्रिपाठी, वीरेन्द्र सक्सेना, अमित साध मुख्य भूमिकामा छन् । पटनाका गणितज्ञ आनन्द कुमारको जीवनमा आधारित भएर फिल्म बनाइएको छ ।

प्रकाशित मिति : ३० असार २०७६, सोमबार  ११ : ३१ बजे

रविलाई राहत मिलेकै दिन दुर्गा प्रसाईंलाई पनि धरौटीमा छाड्न आदेश

काठमाडौं- काठमाडौं जिल्ला अदालतले विवादि मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ३

हराएका ३३ दुई पाङ्ग्रे सवारीसाधन धनीलाई हस्तान्तरण

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न समयमा हराएका ३३

निर्मल पूर्जाबाट घर मालिकलाई एक करोड १४ लाख क्षतिपूर्ति भराउने फैसला

काठमाडौं- काठमाडौं जिल्ला अदालतले विवादित पर्वतारोही निर्मल पुर्जाको कम्पनीबाट कपनका

उद्योगमन्त्री भन्छन्- उद्योग क्षेत्रमा ढुक्क भएर लगानी गर्नुस्

चितवन-उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्योग क्षेत्रमा लगानी मैत्री

नारायणी रङ्गशाला जीर्ण भएकोमा प्रभु साहको चिन्ता

 वीरगन्ज- आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले