विलियम्सनको कप्तानीमा टिम अफ दि टुर्नामेन्ट घोषणा « Khabarhub

विलियम्सनको कप्तानीमा टिम अफ दि टुर्नामेन्ट घोषणा


३० असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले टिम अफ दि टुर्नामेन्ट घोषणा गरेको छ । सोमबार आईसीसीले घोषणा गरेको टिम अफ दि टुर्नामेन्टमा न्युजिल्याण्डका कप्तान केन विलियम्सनले कप्तानीको भूमिका पाएका छन् ।

टिममा इंग्ल्याण्डका सर्वाधिक ४, न्युजिल्याण्ड, अष्ट्रेलिया र भारतका २-२ खेलाडी परेका छन् । टिममा बंगलादेशका एक खेलाडीमात्रै अटाएका छन् ।

टिममा कप्तान विलियम्सनसँगै जासन रोय, रोहित शर्मा, जोय रुट, शकिब अल हसन, बेन स्टोक्स, एलेक्स केरी (विकेटकिपर), मिचेल स्टार्क, जोफ्रा आर्चर, लक्की फर्गुसन, जस्प्रित बुम्राह रहेका छन् ।

टिमको १२ औं खेलाडीमा न्युजिल्याण्डका ट्रेण्ड बोल्ड छन् ।

आईसीसीले बनाएको पाँच सदसीय कमिटीले टिम घोषणा गरेको हो । कमिटीमा कमेन्टेटर इयान बिसप, इयान स्मिथ, इशा गुह, आईसीसीका प्रतिनिधि जियफ अल्लाडाइस र पत्रकार लरेन्स बुथ रहेका थिए ।

प्रकाशित मिति : ३० असार २०७६, सोमबार  ६ : १२ बजे

नुवाकोटमा हैजाविरुद्धको खोप पठाइयो, रसुवामा पर्सिदेखि अभियान

काठमाडौं– बाढी प्रभावित क्षेत्रमा हैजा संक्रमणको जोखिम बढेपछि स्वास्थ्य तथा

भदौ २३ को एक वर्ष : सत्ता बदलियो, राज्य ?

आज भदौ २३ । ठीक एक वर्षअघि यही दिन काठमाडौँका

जेन-जी आन्दोलनको एक वर्ष : के छ आगजनीमा ध्वस्त संरचनाको अवस्था ?

काठमाडौं– दुई दिनमा सरकार नै ढाल्ने गरी नेपालमा भएको जेन–जी आन्दोलनको

सन्दीपले चार र शेरले तीन विकट लिएको खेलमा नेपाललाई हङङकले दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कप अन्तर्गत समूह

गुमेको दृष्टि फर्किँदा…

कपिलवस्तु– लामो समयदेखि दृष्टि गुमाएका महाराजगन्ज नगरपालिका–११ चौहठ्ठाका थानेदार चौधरीले