बोरिसोभसँग हार्‍यो आर्सनल « Khabarhub

बोरिसोभसँग हार्‍यो आर्सनल


३ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- युरोपा लिगको राउण्ड अफ ३२ को पहिलो लेगमा इंग्लिस क्लब आर्सनल पराजित भएको छ । आर्सनल बाटे बोरिसोभसँग १-० गोल अन्तरले पराजित भएको हो ।

बिहीबार राति भएको खेलको पहिलो हाफमा बोरिसोभले लिएको अग्रता नै निर्णायक बन्दा आर्सनल १-० ले पराजित भयो । स्टानिस्लाभ ड्रागुनले इगोर स्टासेभिचको फ्रीकीकलाई सदूपयोग गर्दै गोलमा परिणत गरेका थिए । यो जीतसँगै बोरिसोभले पहिलो पटक इंग्लिस क्लब आर्सनललाई जितेको इतिहास रचेको छ ।

लेग अन्तर्गत अर्को खेल आगामी साता आर्सनलको घरेलु मैदानमा हुने तय भएको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७५, शुक्रबार  ८ : ०४ बजे

टोखाबाट १९ लाख रुपैयाँ बराबरको धनमाल चोरी

काठमाडौं– टोखा नगरपालिका-३ बस्ने तिल सरा पुर्जाको घरबाट सुनका विभिन्न गरगहना

हत्या आरोपमा एकजना पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका-१० इखम्बु बस्ने ४७ वर्षीय लीला प्रसाद राईको हत्या

धोबी खोलो सफाइमा उत्रिए हर्कका समर्थक (तस्बिरहरू)

काठमाडौं– धरानबाट सुरु भएको हर्क साम्पाङको श्रमदान अभियान काठमाडौं प्रवेश

भानु नगरका शिक्षकलाई ‘एआई’ तालिम

तनहुँ– तनहुँको भानु नगरपालिका भित्रका विभिन्न विद्यालयमा सेवारत शिक्षकका लागि

प्रतिनिधिसभा सदस्य निर्वाचन : बैतडीमा एक हजार ४४२ कर्मचारी खटाइने

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि