श्रीमतीलाई सालीसँग बस्छु भनेपछि… « Khabarhub

श्रीमतीलाई सालीसँग बस्छु भनेपछि…


३ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

श्रीमान् र श्रीमतीबीच गम्भीर विषयमा छलफल भइरहेको थियो । गृहस्थी राम्ररी चलाउने विषयमा कुराकानी भइरहेका बेला श्रीमानले श्रीमतीलाई सोधे :

श्रीमानः म मरेँ भने के तिमी दोस्रो बिहे गर्छौ ?

श्रीमतीः छि.. के भन्नुभएको त्यस्तो ? म त मेरो बहिनीसित बस्छु ।

अनि हजुर ?

श्रीमानः म पनि तिम्रै बहिनीसित बस्छु ।

प्रकाशित मिति : ३ फाल्गुन २०७५, शुक्रबार  १२ : २७ बजे

अन्तिम मिनेटमा एभर्टनको कमब्याक, युनाइटेडसँग २–२ को बराबरी

काठमाडाैं – एन्स्ले मैटल्यान्ड नाइल्सले इन्जुरी समयको छैटौँ मिनेटमा उत्कृष्ट

पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द

बाजुरा – गएरातिको पहिरोले ३२ वटा खम्बा ढालेपछि बाजुरामा राष्ट्रिय

भोटेकोशी बाढी : वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान

नेपाल भलिबल लिग : कर्णाली र अन्नपूर्ण विजयी

काठमाडौं – नेपाल भलिबल लिग (एनभिएल) २०२६ अन्तर्गत आज सम्पन्न

बाढीको मौका छोपेर कैदीले गरेका थिए सुरक्षाकर्मीमाथि आक्रमण

काठमाडौं – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण