रणवीर–आलियाको ‘गल्ली ब्याइ’ लाई झट्का, फिल्म भयो लिक « Khabarhub

रणवीर–आलियाको ‘गल्ली ब्याइ’ लाई झट्का, फिल्म भयो लिक


३ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भ्यालेनटाइन डेको मौका पारेर बिहीवार नै रिलिज गरिएको फिल्म ‘गल्ली ब्याइ’ मा आलिया भट्ट र रणवीर सिंहको अभिनय छ । फिल्मले रिलिजसँगै दर्शक तथा समीक्षकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ ।

रिलिजकै दिन यो फिल्म लिक भएको छ । तमिलरकर्स नामक एक साइटले फिल्म लिक गरेको हो । यो साइटमा पूरै फिल्म अनलाइनमा डाउनलोड गर्न मिल्ने गरी राखिएको छ ।

जोया अख्तरले निर्देशन गरेको यो फिल्म रिलिज पहिलेदेखि नै चर्चामा थियो ।

यसरी फिल्म लिक भएको पहिलोपटक भने होइन । जब कुनै फिल्म रिलिज हुन्छ, तब तमिलरकर्सले अरु फिल्म पनि सलिनक गर्ने गर्छ । यो साइटमा आएका फिल्मलाई कैयनपटक प्रतिबन्धित समेत गरिएको थियो ।

यो साइटले मणिकर्णिका, पेट्टा, उरी, २.० लगायत अरु फिल्म पनि लिक गरेको थियो ।

प्रकाशित मिति : ३ फाल्गुन २०७५, शुक्रबार  १ : ०४ बजे

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको

ओमनविरुद्ध १० रनले विजयी हुँदै नेपाल लिग-२ को छैटौँ स्थानमा

काठमाडौं- नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम