हिरो गोल्डकप : पहिलो हाफ सकिँदा नेपाल र म्यानमारबीच १ गोलको बराबरी « Khabarhub

हिरो गोल्डकप : पहिलो हाफ सकिँदा नेपाल र म्यानमारबीच १ गोलको बराबरी


३ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हिरो गोल्ड कप महिला अन्तराष्ट्रिय प्रतियोगिताको पहिलो हाफमा नेपाली राष्ट्रिय महिला टोलीले म्यानमार महिला टोलीविरुद्ध पहिलो हाफमा बराबरी खेलेको छ । भारतको कालिङ्गा रंगशालामा भइरहेको खेलको पहिलो हाफमा नेपालले म्यानमारसँग १—१ गोलको बराबरी खेलेको हो ।

खेलको ३८ औं मिनेटमा म्यानमारकी या या ओले गोल गरेपछि १—० गोलले पछि परेको नेपालका लागि ४५ औं मिनेटमा नेपालकी मन्जली योन्जनले गोल गर्दै टिमलाईै बराबरीमा पु¥याएकी हुन् ।

प्रकाशित मिति : ३ फाल्गुन २०७५, शुक्रबार  ७ : १६ बजे

टोखाबाट १९ लाख रुपैयाँ बराबरको धनमाल चोरी

काठमाडौं– टोखा नगरपालिका-३ बस्ने तिल सरा पुर्जाको घरबाट सुनका विभिन्न गरगहना

हत्या आरोपमा एकजना पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका-१० इखम्बु बस्ने ४७ वर्षीय लीला प्रसाद राईको हत्या

धोबी खोलो सफाइमा उत्रिए हर्कका समर्थक (तस्बिरहरू)

काठमाडौं– धरानबाट सुरु भएको हर्क साम्पाङको श्रमदान अभियान काठमाडौं प्रवेश

भानु नगरका शिक्षकलाई ‘एआई’ तालिम

तनहुँ– तनहुँको भानु नगरपालिका भित्रका विभिन्न विद्यालयमा सेवारत शिक्षकका लागि

प्रतिनिधिसभा सदस्य निर्वाचन : बैतडीमा एक हजार ४४२ कर्मचारी खटाइने

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि