फ्यानको मन लोभ्याउने श्रुति हासनको सुन्दरता (फोटो फिचर) « Khabarhub

फ्यानको मन लोभ्याउने श्रुति हासनको सुन्दरता (फोटो फिचर)


३० श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दक्षिण भारतीय फिल्म उद्योगकी चर्चित अभिनेत्री हुन् श्रुति हासन । नेपालमा पनि उनका लाखौँ फ्यान छन् । गायिका समेत रहेकी श्रुति पछिल्लो समय फिल्मकै कारण बढी चर्चामा रहने गर्छिन् ।

उनले तेलुगु, तमिल र हिन्दी चलचित्रमा अभिनय गरिसकेकी छिन् । बलिउड अभिनेता कमल हसनकी छोरी श्रुतिको सुन्दरता र अभिनय दुवैको उत्तिकै चर्चा हुने गर्छ ।

पछिल्लो समयकी दक्षिण भारतीय फिल्मकी चर्चित अभिनेत्रीमध्ये श्रुति सामाजिक सञ्जालमा समेत उत्तिकै सक्रिय रहन्छिन् । उनले आफ्ना फ्यानसामु विभिन्न तस्वीर शेयर गरेकी हुन्छिन् । हेरौँ उनका केही सुन्दर तस्वीर:

प्रकाशित मिति : ३० श्रावण २०७६, बिहीबार  ६ : १३ बजे

झापा गाउँपालिकाद्वारा भूमि प्रशासन सेवा आरम्भ

झापा – झापा गाउँपालिकाले आजदेखि आफ्नै भूमि व्यवस्थापन शाखामार्फत मालपोत

भलिबल सङ्घद्वारा वार्षिक कार्यक्रम सार्वजनिक

काठमाडौं – नेपाल भलिबल सङ्घले चालु आर्थिक वर्षमा विभिन्न १९

महाकाव्यकार खेमनाथ दाहालको गीति एल्बम ‘जागृति’ सार्वजनिक

काठमाडौं – महाकाव्यकार खेमनाथ दाहालका सिर्जनालाई संगीतमार्फत श्रोतामाझ पुर्‍याउने उद्देश्यले

कालीगण्डकीमा पानीको बहाव बढ्यो, सतर्कता अपनाउन आग्रह

गण्डकी – वर्षासँगै कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि तटीय क्षेत्रका

बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव समिति गठन

काठमाडौं – अर्थ मन्त्रालयले बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा