विमान चरासँग ठोक्किएपछि मकैबारीमा अवतरण « Khabarhub

विमान चरासँग ठोक्किएपछि मकैबारीमा अवतरण


३० श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मस्को– रुसमा २३३ यात्री बोकर उडेको यात्रुवाहक विमानमा एक्कासी चरा ठोक्किएपछि दुर्घटना हुन लागेको विमानलाई मकैबारीमा आकस्मिक अवतरण गरिएको छ ।

मस्को शहरको जुकोभ्स्की विमास्थलबाट क्राइमियाका लागि उडान भरेको विमान विमानस्थलबाट एक किलोमीटर मात्र पर पुगेका बेला यसमा चरा ठोकिएको थियो । चरा ठोकिएपछि असन्तुलित बनेर दुर्घटना हुन लागेको विमानलाई चालकले मकैबारीमा आकस्मिक अवतरण गराएका थिए ।

विमानस्थलको धावनमार्गबाट केही पर रहेको मकैबारीमा सो विमान अवतरण गराउनु परेको युराल एयरलाइन्सले जनाएको छ । आकस्मिक अवतरणका क्रममा २३ यात्री घाइते भएका बताइएको छ । युराल एयरलाइन्सको यस विमानमा २ सय २६ जना यात्रु र सात चालकदलका सदस्य रहेका रुसी हवाई उड्ययन अधिकारीहरुले बताएका छन् ।

प्रकाशित मिति : ३० श्रावण २०७६, बिहीबार  ६ : २१ बजे

ट्राफिक प्रहरी कार्यालयलाई ‘सोल्जर लाइट’ प्रदान

रुपन्देही– चेम्बर अफ कमर्श, रुपन्देही उद्योग व्यापार सङ्गठन, रुपन्देहीले ट्राफिक

निःशुल्क आँखा शिविरबाट २१५ जना लाभान्वित

गण्डकी– नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित हिमालय आँखा अस्पताल पोखराद्वारा कास्की

सर्लाहीको हरिवनमा खानेपानीको पहुँच

सर्लाही– सर्लाहीको हरिवन नगरपालिकास्थित भोक्टेनीमा घरघरमा  खानेपानीको धारा जडान भएपछि

हिमाली भेगको पीडा- पाँच हजार फिटको हिउँ नाघेर कसरी मत खसाल्ने ?

काठमाडौं – निर्वाचन आउन एक महिना बाँकी छ । निर्वाचन

मतदाताको गोपनीयता भङ्ग नगर्न आग्रह

झापा– जिल्ला प्रशासन कार्यालय झापाले फेसबुक, युट्यूब लगायतका सामाजिक सञ्जालबाट