युट्युबमा आयो रमेश र दीपिकाको ‘ऐश्वर्या’ (फिल्मसहित) « Khabarhub

युट्युबमा आयो रमेश र दीपिकाको ‘ऐश्वर्या’ (फिल्मसहित)


३० श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दिवाकर भट्टराईको लेखन तथा निर्देशन रहेको फिल्म ‘ऐश्वर्या’ युट्युबमा सार्वजनिक गरिएको छ । चलचित्रमा दीपिका प्रसाईं, रमेश उप्रेती र प्रशान्त ताम्राकारको शीर्ष भूमिका रहेको छ ।

गतवर्ष हलमा रिलिज भएको यो फिल्मले समीक्षात्मक रुपमा राम्रै प्रतिक्रिया पाए पनि व्यावसायिक रुपमा भने खासै सफलता हात पार्न सकेन । लभस्टोरी तथा एक्सन जनरामा निर्माण भएको यो फिल्ममा रमेश उप्रेती र दीपिका प्रसाईंको जोडी देख्न सकिन्छ ।

यस्तै चलचित्रमा अर्जुन श्रेष्ठ, केशव भट्टराई, सुनिता ठाकुर, विकास खतिवडा, केकी अधिकारी, अमित पोखरेल, निर्मल शर्मा लगायतका कलाकारले पनि अभिनय गरेका छन् ।

प्रकाशित मिति : ३० श्रावण २०७६, बिहीबार  ६ : ३८ बजे

बुलेट र पल्सर लिएर मोटरसाइकल गस्तीमा प्रहरी (तस्बिरहरू)

काठमाडौं– जिल्ला प्रहरी कार्यालय बागलुङले चाडपर्वका बेलामा हुनसक्ने ठगी, चोरी–डकैती

पाकिस्तानलाई १.२ अर्ब डलर सहयोग गर्न आईएमएफ सहमत

एजेन्सी– अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले पाकिस्तानलाई करिब एक अर्ब

एमालेले मङ्सिरमा वडा र पुसमा पालिका अधिवेशन गर्ने

काठमाडाैँ – नेकपा एमालेले स्थानीय तहअन्तर्गतका वडा र पालिका कमिटीका

प्रवास कांग्रेसका डण्डपानी कँडेल केन्द्रीय सदस्यको प्रतिस्पर्धामा

काठमाडाैँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा डण्डपानी कँडेल (डीपी) ले

गृहमन्त्री गुरुङ र अमेरिकी कार्यवाहक राजूदत बोल्डिनबीच भेटवार्ता

काठमाडौं– नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिन र गृहमन्त्री