हुम्ला केन्द्रबिन्दु भएर भूकम्पको धक्का महसुस « Khabarhub

हुम्ला केन्द्रबिन्दु भएर भूकम्पको धक्का महसुस


२९ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हुम्ला– हुम्लामा भूकम्पको धक्का महसुस गरिएको छ ।

हुम्लाको लिमी केन्द्रबिन्दु भएर ५ रेक्टर स्केलको भूकम्प मापन गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार विहान१० बजेर ५४मिनेटमा हुम्लाको लिमी केन्द्रबबिन्दु भएर ५ रेक्टर स्केलको भूकम्प गएको छ ।

भूकम्पको धक्का महसुस भएसँगै सर्वसाधारण खुल्ला स्थानमा भेला भएका थिए । अहिलेसम्म भूकम्पको क्षतिको कुनै विवरण प्राप्त नभएको जिल्ला प्रशासन कार्यालय हुम्लाले जनाएको छ ।

प्रकाशित मिति : २९ भाद्र २०७६, आइतबार  २ : १६ बजे

कमजोरी नसच्चाए सरकार आफैँ पतनको बाटोमा जान्छ : सांसद शाही 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका सांसद महेन्द्र बहादुर शाहीले सरकारले आफ्नो

जिल्ला अस्पताल बाजुरामा जटिल शल्यक्रियापछि बिरामीको चाप

बाजुरा– जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रिया हुन थालेपछि बिरामीको चाप

भदौको करदाता प्रोत्साहन पुरस्कार, ३२ जनालाई एक-एक लाख, २ जनालाई बम्पर

काठमाडौं– सरकारले करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत भाद्र महिनाको पुरस्कार घोषणा गरेको

एआई नियमनका लागि विश्वव्यापी समन्वय आवश्यक : गुटेरेस

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बौद्धिकता (एआई) को

सानेपा पुगेका मीन विश्वकर्माले भने- ‘शेरबहादुर दाइ अब सर्वोच्च नेता, अरू सबैलाई मिलाउँछौँ’

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिने मीन विश्वकर्मा