बुल्गेरियाको पोस्टमा इग्ल्यान्डको ६ गोल « Khabarhub

बुल्गेरियाको पोस्टमा इग्ल्यान्डको ६ गोल


२८ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युरोकप छनोटअन्तर्गत इग्ल्यान्डले शानदार जीत निकालेको छ । बुल्गेरियासँगको खेलमा इंग्ल्याण्डले ६ शून्यको जीत निकालेको हो ।

सोमबार राति भएको खेलमा इग्ल्यान्डका लागि रोस बार्कली र रहिम स्टर्लिङले समान दुई गोल गरे। त्यस्तै, मार्कोस रासफोर्ड र ह्यारी केनले एक-एक गोल गरे।

पहिलो हाफमा ४-० को अग्रता बनाएको इग्ल्यान्डले दोस्रो हाफमा थप दुई गोल गरेको थियो । जितसँगै समूह ‘ए’ मा शीर्ष स्थानको इग्ल्याण्डको ६ खेलबाट १५ अंक भएको छ। बुल्गेरिया ३ अंकसहित तालिकाको पुछारमा छ।

प्रकाशित मिति : २८ आश्विन २०७६, मंगलबार  ११ : ३७ बजे

पृथ्वी राजमार्ग अवरुद्ध भएपछि नयाँ बसपार्कभित्रै रोकिए सवारीसाधन (तस्बिरहरू)

काठमाडौँ– पृथ्वी राजमार्ग अवरुद्ध भएपछि गोङ्गबुस्थित नयाँ बसपार्कबाट बाहिरिने लामो

काभ्रेमा दुई हजार ६०० मतदाता घटे

काभ्रे– जिल्ला निर्वाचन कार्यालय काभ्रेले मतदाता नामावली अद्यावधिक गरेको छ

भारतीय युट्युबर ध्रुव राठी पक्राउ

काठमाडौँ– भारतका चर्चित राजनीतिक युट्युबर ध्रुव राठी पक्राउ परेका छन्

सोह्र श्राद्धको अन्तिम दिन पशुपतिनाथ परिसरमा पिण्डदान गर्नेको भीड (तस्बिरहरू)

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाकी गभर्नर–जनरल मोस्टिनबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल साम मोस्टिनबीच भेटवार्ता