आरएसडीसी लघुवित्तको शेयर मूल्य समायोजन « Khabarhub

आरएसडीसी लघुवित्तको शेयर मूल्य समायोजन


२९ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल स्टक एक्स्चेञ्जले आरउसडीसी लघुवित्तको शेयर मूल्य समायोजन गरेको छ ।

लघुवित्तले ६ प्रतिशत वोनस शेयर दिने घोषणा गरेपछि शेयर मूल्य समायोजन भएको हो ।

मूल्य समायोजनपछि प्रतिशेयर मूल्य ३ सय ७ रुपैयाँ ५५ पैसा कायम भएको नेप्सेले जनाएको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७६, शुक्रबार  ४ : १० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै