‘ए’ डिभिजन लिग: आर्मीविरुद्ध फ्रन्ड्स र संकटाविरुद्ध च्यासल भिड्ने « Khabarhub

‘ए’ डिभिजन लिग: आर्मीविरुद्ध फ्रन्ड्स र संकटाविरुद्ध च्यासल भिड्ने


३० मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज (सोमबार) दुई खेल हुँदैछन् ।

ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा साढे १२ बजे हुने पहिलो खेलमा त्रिभुवन आर्मी र फ्रेन्ड्स क्लब भिड्नेछन् ।

गत सिजन १३ खेलमा २५ अंक सहित आर्मी चौथो स्थानमा रहँदा फ्रेन्डस १२ अंक सहित लिगको ११ औं स्थानमा रहेको थियो ।

दोस्रो खेलमा दशरथ रंगशालामा संकटा र च्यासलबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो साढे २ बजे हुनेछ । लिगको तेस्रो खेलमा संकटा र च्यासलबीच प्रतिस्पर्धा हुन लागेको हो ।

लिगको पहिलो खेलमा दुबै टिम तीन अंक बटुल्ने लक्ष्य सहित मैदान उत्रनेछन् । गत सिजन भएको भिडन्तमा संकटाले बाजी मारेको थियो । खेलमा संकटाले च्यासललाई २–१ गोल अन्तरले पराजित गरेको थियो ।

प्रकाशित मिति : ३० मंसिर २०७६, सोमबार  ७ : २४ बजे

आपत्कालीन ढोका खोलेर जसले बचाए बुद्धको जहाजका ५१ यात्रुको ज्यान

काठमाडौं– झापाको भद्रपुर विमानस्थलमा अवतरणका क्रममा शुक्रबार राति बुद्ध एयरको

जाडोयाममा स्वास्थ्य सतर्कता अपनाउन मन्त्रालयको अपिल

काठमाडौं – जाडोयाम सुरु भएसँगै चिसो, कुहिरो, हिमपात लगायतका कारण

बन्दीपुर भ्रमण वर्षमा साढे छ लाख पर्यटक भित्रिए

तनहुँ – बन्दीपुर भ्रमण वर्ष २०२५ को अवसरमा बन्दीपुरमा छ

बुद्ध एयरका यात्रु अर्जुनधाराका मेयर भन्छन् : दुई जना भाइहरूले ढोका फुटाए, हाम्फालेर बाँच्यौँ

काठमाडौँ । शुक्रबार साँझ काठमाडौँबाट भद्रपुर झापा उडान भरेको बुद्ध