‘ए’ डिभिजन लिग: आर्मीविरुद्ध फ्रन्ड्स र संकटाविरुद्ध च्यासल भिड्ने « Khabarhub

‘ए’ डिभिजन लिग: आर्मीविरुद्ध फ्रन्ड्स र संकटाविरुद्ध च्यासल भिड्ने


३० मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज (सोमबार) दुई खेल हुँदैछन् ।

ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा साढे १२ बजे हुने पहिलो खेलमा त्रिभुवन आर्मी र फ्रेन्ड्स क्लब भिड्नेछन् ।

गत सिजन १३ खेलमा २५ अंक सहित आर्मी चौथो स्थानमा रहँदा फ्रेन्डस १२ अंक सहित लिगको ११ औं स्थानमा रहेको थियो ।

दोस्रो खेलमा दशरथ रंगशालामा संकटा र च्यासलबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो साढे २ बजे हुनेछ । लिगको तेस्रो खेलमा संकटा र च्यासलबीच प्रतिस्पर्धा हुन लागेको हो ।

लिगको पहिलो खेलमा दुबै टिम तीन अंक बटुल्ने लक्ष्य सहित मैदान उत्रनेछन् । गत सिजन भएको भिडन्तमा संकटाले बाजी मारेको थियो । खेलमा संकटाले च्यासललाई २–१ गोल अन्तरले पराजित गरेको थियो ।

प्रकाशित मिति : ३० मंसिर २०७६, सोमबार  ७ : २४ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका