इंग्लिस प्रियिमर लिग फुटबलमा टोटनह्यामको रोमाञ्चक जित « Khabarhub

इंग्लिस प्रियिमर लिग फुटबलमा टोटनह्यामको रोमाञ्चक जित


३० मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इंग्लिस प्रियिमर लिग फुटबलमा टोटनह्यामले रोमाञ्चक जित निकालेको छ ।

आईतबार राति भएको खेलमा टोटनह्यामले उल्भ्सलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

ईन्जुरी समयमा जन वर्थोन्घेनले गोल गर्दा बराबरीमा सकिन लागेको खेलको नजिता आफ्नो पक्षमा ल्याउन टोटनह्याम सफल भएको हो ।

कर्नरबाट आएको बललाई वर्थोन्घेनले हेडमार्फत गोलको दिशा दिएका थिए ।

खेलमा अग्रता टोटेनहमले आठौं मिनेटमा लुकास मौराको गोलबाट लिएको थियो । दोस्रो हाफमा एडमा ट्रारेले गोल गर्दै उल्भ्सलाई खेलमा फर्काएका थिए ।

टोटेनहम २६ अंक सहित तालिकाको पाँचौ स्थानमा उक्लियो । उल्भ्स २४ अंक सहित आठौं स्थानमा रह्यो ।

प्रकाशित मिति : ३० मंसिर २०७६, सोमबार  ७ : ३८ बजे

हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्या बढ्यो

दमौली– यहाँको पर्यटकीय नगरी बन्दीपुरमा पर्यटकको चहलपहल बढेको छ ।

आयोगहरूबीच कार्यपद्धतिमा एकरूपता र गुणस्तरीयता कायम अनिवार्य : अध्यक्ष रेग्मी

गण्डकी– लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले आयोगहरूबीचको कार्यपद्धतिमा एकरूपता र

त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थलबाट गाँजासहित भारतीय नागरिक नियन्त्रणमा

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब दुई किलो गाँजासहित एक भारतीय

बुढाथोक घरबास : परम्परागत घरमा स्थानीय परिकार

गलकोट– यहाँको निसीखोला गाउँपालिका–६ स्थित मध्यपहाडी पुष्पलाल लोकमार्गको छेउमै छ

मोटोपना घटाउन दक्षिण एसियाली १० विज्ञका १० टिप्स

काठमाडौं– पछिल्लो समय अस्वस्थ खानपान र विलासी जीवनशैलीका कारण मोटोपना