कस्तो रहला तीन दिन मौसम ? « Khabarhub

कस्तो रहला तीन दिन मौसम ?


३० मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव अन्त्य भएसँगै मौसममा सुधार आउने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल नेपालमा कुनै उल्लेखनिय मौसमी प्रणालि नभएको महाशाखाले जनाएको छ ।

पश्चिमी प्रणालीका कारण शुक्रबार पानी परेको थियो । त्यसपछि हिमाली र पहाडी क्षेत्रमा हिमपात भएको थियो । काठमाडौं उपत्यकामा पनि चिसो बढेको छ । काठमाडौंमा आज बिहान ६ डिग्री सेल्सियस तापक्रम रहेको छ ।

महाशाखाका अनुसार आज देशको अधिकांश स्थानको मौसम सफा रहेनछ ।

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

मंसीर ३० गते (सोमबार)

दिउँसो: देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

राती: देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

पौष १ गते (मंगलबार)

दिउँसो: देशभर मौसम सामान्यतया सफा रहनेछ ।

राती: देशभर मौसम सामान्यतया सफा रहनेछ।

पौष २ गते (मंगलबार)

दिउँसो: देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

राती: देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने ।

प्रकाशित मिति : ३० मंसिर २०७६, सोमबार  ७ : ४५ बजे

बललिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन

काठमाडौं– बलिउड अभिनेत्री पूजा चोपडाले आराध्यदेव भगवान् पशुपतिनाथ मन्दिरमा विशेष

साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवर्द्धन गरिँदै

बागमती– हिमालयन राइडर्स सोसाइटी हेटौँडाले हेटौँडा उपमहानगरपालिका-१८ स्थित गोरक्षतालको प्रवर्द्धन

मानव अधिकार आयोगमा लघुवित्त पीडित : संस्थाले दिएको खानाको भर, माग पूरा नहुन्जेल धर्ना बस्ने 

काठमाडौं– सर्लाही, धनुषासहित मधेशका जिल्लाबाट २३ दिन पैदलयात्रा गरेर काठमाडौं

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

कैलाली– कैलालीका १३ वटै स्थानीय तहमा ‘एक स्थानीय तह दुई

देउवालाई प्रदीपको सुझाव- अभिभावक बनेर तटस्थ रहिदिनुस्

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल संस्थापन इतर पक्ष शेरबहादुर देउवाको