डुअल एबीएससहित रोयल इनफिल्डको क्लासिक–३५० बजारमा « Khabarhub

डुअल एबीएससहित रोयल इनफिल्डको क्लासिक–३५० बजारमा


३० मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

‘रोययल इनफिल्ड’को नेपालका लागि आधिकारिक बिक्रेता एभभी दुगड ग्रुपको विवेक अटोमोबाइल्सले रोयल इनफिल्डको अत्याधिक लोकप्रिय मोडल क्लासीक ३५० सीसी डुअल एबीएससहितको बीएस आईभी नेपाली बजारमा सार्वजनिक गरेको छ ।

रोयल इनफिल्ड ३५०० सीसी क्लासिक नेपाली युवामाझ लोकप्रिय छ । यसले युवा, व्यवसायिक तथा सौखिन समूहको मन जितिरहेको छ । विवेक अटोमोबाइल्सले आफ्ना १९वटा शाखा एवम् डिलहरु मार्फत विक्रीवितरण शुरु गरेको छ ।

रोयल इन्फिल्ड क्लासिक ३५० सीसी इन्जिन, फिउल इन्डिकेटर, हेडलाइट केसिङ, फिउल ट्यांक, डिउल डिस ब्रेक, ओऐद्य टुल बक्स आदी रहेको छ ।

हाल थपिएको डुअल च्यानल एबीएसका कारण ट्राभल, दैनिक राइडिङका लागि सुरक्षित भैरहेको रोयल रोयल इनफिल्ड अब झन सुरक्षित हुने कम्पनी बताउँछ ।

यसलाई केही समय सम्मका लागि छ लाख रुपैयाँमा उपलब्ध गराईएको कम्पनीले जनाएको छ । रोयल इनफिल्ड क्लासिक डुअल च्यानल एबीएससहितको बीएस आईभीको १९वटै शाखा तथा डिलरबाट बिक्री एवं विक्री पछि सेवाहरु प्रदान गरिरहेको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : ३० मंसिर २०७६, सोमबार  १ : ५७ बजे

प्रविधिको प्रयोग गरी क्षयरोगीको खोजी

पाल्पा – पाल्पामा आधुनिक प्रविधिको प्रयोग गरी क्षयरोगी पहिचान सुरु

परराष्ट्रमन्त्री खनालद्वारा समुद्री पहुँच र सम्बन्ध विस्तारमा जोड

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले ‘नवौँ हिन्द महासागर सम्मेलन’ले नेपाललाई

सभामुख अर्यालसँग यूएनडीपी प्रतिनिधिको भेट

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग संयुक्त राष्ट्रसङ्घीय  विकास कार्यक्रम (यूएनडीपी)

राजनीतिक उतारचढाव र संकटबीच स्वास्थ्य : कस्तो रह्यो एक वर्ष ?

काठमाडौं- आर्थिक वर्षको सुरुवातमै ’जेन-जी’ आन्दोलनको राप झेलेको स्वास्थ्य तथा