साउथ इन्डियन फिल्ममा जाह्नवी कपूरको इन्ट्री ! « Khabarhub

साउथ इन्डियन फिल्ममा जाह्नवी कपूरको इन्ट्री !


३० मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – जाह्नवी कपूरले सन् २०१८ मा फिल्म ‘धडक’ बाट बलिउडमा डेब्यु गरिन् । उनी आफ्नो आगामी फिल्मलाई लिएर चर्चामा छिन् ।

जाह्नवीले दक्षिण भारतीय फिल्ममा पनि काम पाएकी छिन् । उनले साउथका सुपरस्टार विजयसँग फिल्ममा काम गर्ने भारतीय मिडियाले लेखेका छन् ।

खबरका अनुसार यी दुई फिल्ममा रोमान्टिक प्रेमकथासहित देखिनेछन् । अहिलेलाई यो फिल्मको नाम ‘फाइटर’ राखिएको छ । फिल्मका लागि जाह्नवी पहिलो रोजाइ भने थिइनन् ।

पहिले यो फिल्म कियारा आडवाणीलाई अफर गरिएको थियो । आलिया भट्टलाई पनि फिल्मको अफर आएको थियो । दुवै नायिकाले नगरेपछि जाह्नवीले गर्ने भएकी हुन् ।

खबर छ कि, यो फिल्म सन् २०२० को फेब्रुअरीबाट शूटिङमा जानेछ । यद्यपि फिल्मको आधिकारिक जानकारी भने अझै आएको छैन ।

प्रकाशित मिति : ३० मंसिर २०७६, सोमबार  ३ : ४७ बजे

साडीमा नचिनेपछि विपिन कार्कीप्रति इभा गिरीको आपत्ति, भनिन्- ‘उहाँहरूको सोचमै समस्या भयो’

काठमाडौं– टिकटकर तथा नवअभिनेत्री इभा गिरीले अभिनेता विपिन कार्कीले आफूलाई

इथियोपियामा लामो दूरीको आक्रमणको सम्भावनाबारे अमेरिकी दूतावासको चेतावनी

एजेन्सी– इथियोपियाली सैन्य प्रतिष्ठानलाई लक्षित गरी सम्भावित लामो दूरीको आक्रमण हुनसक्ने

पाँच दशकअघि बीपीले भनेका थिए : ‘चार-पाँच वर्षको अवधिमा चुनाव भइरहनुपर्छ’

जनताको महान् आन्दोलनलाई समानताको प्रेरणा दिने समाजवादको एउटा मुख्य लक्ष्य

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ – साताको कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक सामान्य

ऊर्जा प्रणाली विविधीकरण र लगानीमैत्री नियमनमा ऊर्जामन्त्रीको जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ऊर्जामा आधारित