मनमोहक छरछरे झरना | Khabarhub Khabarhub

मनमोहक छरछरे झरना


२ चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– सरकारले समृद्ध नेपाल निर्माणका लागि पर्यटनलाई मुख्य आधार बनाएको छ । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै पर्यटन प्रबद्र्धनका कार्यक्रमहरु पनि सञ्चालनमा आएका छन् ।

प्राकृतिक सम्पदाका छटाहरुले भरिपूर्ण नेपालमा स्वदेशी तथा विदेशी पर्यटकलाई भुल्याउने धेरै सुन्दर दृश्यहरु पनि छन् । नेपालका तालतलैया, झरना तथा वन जंगलले सबैको मनलाई लोभ्याउने गर्दछ ।

यसैको एक उदाहरण हो तनहुँमा रहेको छरछरे झरनाको दृश्य ।

यो झरना हेर्न अहिले नजिकैका स्थानीय पर्यटक पुग्ने गरेपनि यसको उचित संरक्षण र पूर्वाधार निर्माण गर्न सके पर्यटनका माध्यमबाट गाउँ र समाजलाई परिचित तथा समृद्ध बनाउन सकिन्छ ।

 

प्रकाशित मिति : २ चैत्र २०७५, शनिबार  १२ : १६ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’