गुडिरहेको बसमा विद्युत सर्ट भएर आगलागी « Khabarhub

गुडिरहेको बसमा विद्युत सर्ट भएर आगलागी


२ चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– वीरेन्द्रनगरबाट कालिकोट जाँदै गरेको बसमा विद्युत सट हुँदा आगलागी भएको छ ।

गाडीकै विद्युत सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ । समयमै यात्रुहरु झरेका कारण मानविय क्षति नभएको प्रहरीले जनाएको छ ।

कर्णाली यातायातको बा४ख ८७८ नम्वरको बसमा दिउँसो करिब १२ बजे कर्णाली राजमार्गको बराहताल गाउँपालिकाको हुड्केमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रदीपबहादुर क्षेत्रीले बताए ।

उनका अनुसार अहिले घटनास्थलमा प्रहरी पुगी अध्ययन अनुसन्धानका साथै सहायताको काम भइरहेको छ ।

 

प्रकाशित मिति : २ चैत्र २०७५, शनिबार  २ : ०४ बजे

अर्थमन्त्री वाग्लेको भारत भ्रमणबारे विष्णु रिजालको प्रश्न : सरकारी हो कि निजी ?

काठमाडाैँ – नेकपा एमालेका केन्द्रीय सदस्य एवं पार्टी विदेश विभाग

एमालेमा नेतृत्व परिवर्तन बहस: प्रतिवेदनमा ओलीले रोके, केन्द्रीय कमिटीमा नेताले आवाज उठाउने

काठमाडौँ – कार्यदलले तयार पारेको प्रतिवेदनमा एमाले अध्यक्ष केपी शर्मा

कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

झापा– कोशी प्रदेशमा डेंगु संक्रमणको दर बढ्दै गएको छ ।

एमाले सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौँ– नेकपा एमाले केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ ।

दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति

तनहुँ– १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाअन्तर्गत निर्माण भइरहेको दमौली–भरतपुर