बंगलादेशलाई हराउँदै नेपाल सेमिफाइन प्रवेश « Khabarhub

बंगलादेशलाई हराउँदै नेपाल सेमिफाइन प्रवेश


२ चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– साफ महिला च्याम्पियनसिप फुटबलमा नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ ।

बंगलादेशमाथि सहज जित हात पर्दै नेपाल समूह एको विजेता बनेको हो ।

विराटनगरको शहिद रंगशालामा भएको खेलमा नेपालले बंगलादेशमाथि ३–० को जित निकालेको हो ।

खेलको छैंटौ मिनेटमा उपहार गोलबाट अग्रता लिएको नेपालले खेलको २३ औं मिनेटमा सावित्राको गोलसँगै अग्रता दोव्वर बनाएको थियो ।

त्यसको पाँच मिनेटमै सावित्राकै पासमा मञ्जलीकुमारी योञ्जनले गोल गर्दै खेललाई ३–० को स्थिति बनाएकी थिइन् । पहिलो हाफमा उत्कृष्ट खेलेको नेपालले दोस्रो हाफमा त्यसलाई निरन्तरता दिन सकेन ।

प्रकाशित मिति : २ चैत्र २०७५, शनिबार  ५ : २५ बजे

अर्थमन्त्री वाग्ले भारत भ्रमण सकेर स्वदेश फर्किए

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर

मध्यावधि चुनावअघि ट्रम्पले सार्वजनिक गरे २५ ‘शीर्ष उपलब्धि’

वासिङटन – राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी भर्ना पूर्ण रूपमा रोकेको

कोरला नाकाबाट भित्रिन थाले भेडाच्याङ्ग्रा

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा