बंगलादेशलाई हराउँदै नेपाल सेमिफाइन प्रवेश « Khabarhub

बंगलादेशलाई हराउँदै नेपाल सेमिफाइन प्रवेश


२ चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– साफ महिला च्याम्पियनसिप फुटबलमा नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ ।

बंगलादेशमाथि सहज जित हात पर्दै नेपाल समूह एको विजेता बनेको हो ।

विराटनगरको शहिद रंगशालामा भएको खेलमा नेपालले बंगलादेशमाथि ३–० को जित निकालेको हो ।

खेलको छैंटौ मिनेटमा उपहार गोलबाट अग्रता लिएको नेपालले खेलको २३ औं मिनेटमा सावित्राको गोलसँगै अग्रता दोव्वर बनाएको थियो ।

त्यसको पाँच मिनेटमै सावित्राकै पासमा मञ्जलीकुमारी योञ्जनले गोल गर्दै खेललाई ३–० को स्थिति बनाएकी थिइन् । पहिलो हाफमा उत्कृष्ट खेलेको नेपालले दोस्रो हाफमा त्यसलाई निरन्तरता दिन सकेन ।

प्रकाशित मिति : २ चैत्र २०७५, शनिबार  ५ : २५ बजे

कांग्रेसका उम्मेदवारबारे देउवा पक्षको गुनासो : गगनले पुराना नेताहरूको अपमान गरे

काठमाडौं– नेपाली कांग्रेसको संसदीय बोर्डको बैठकले १६५ वटै क्षेत्रमा उम्मेदवार

रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्षतर्फ देशभरका

भोटको भारीले विपक्षीलाई हराएकाहरू यसपटक पनि मैदानमा

काठमाडौं – जेन–जी आन्दोलनका कारण आधा कार्यकालमै विघटन भएपछि प्रतिनिधि

‘मैले टिकट किन पाइनँ भन्ने प्रश्नको जवाफ मैसँग छैन’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध प्रश्न उठाउँदै