हिरोको नयाँ स्कूटर डेस्टिनी १२५ नेपाली बजारमा, यस्ता छन् विशेषता « Khabarhub

हिरोको नयाँ स्कूटर डेस्टिनी १२५ नेपाली बजारमा, यस्ता छन् विशेषता


३ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– दुईपाङ्ग्रे सवारी उत्पादनमा अग्रणी कम्पनी हिरो मोटरकर्प लिमिटेडले नेपाली बजारमा आई थ्री एस प्रविधिसहितको फेमिली स्कूटर ‘डेस्टिनी १२५’ को बिक्री शुरु गरेको छ ।

हिरोले मंगलबार काठमाडौंमा डेस्टिनी १२५ लञ्च गरेको हो ।

डेस्टिनी १२५ स्कूटरको मूल्य नेपाली बजारमा भ्याटसहित २ लाख ६ हजार राखिएको छ ।

सो स्कूटरमा बाहिरैबाट इन्धन भर्ने प्रणाली, रिमोटबाट साँचो खोलिने, मोबाईल चार्ज गर्न मिल्नेलगायतका विशेष सुविधिहरु छन् ।

प्रकाशित मिति : ३ बैशाख २०७६, मंगलबार  १ : ४१ बजे

जेनजी आन्दोलनको एक वर्ष : सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

काठमाडौँ – हातमा प्लेकार्ड, मोबाइलमा लाइभ र मनमा परिवर्तनको हुटहुटी

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल भदौ २३ गते मंगलबार सन् २०२६

आज २०८३ साल भदौ २३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २३ गते मंगलबार सन् २०२६

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडाैं – भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर