हिरोको नयाँ स्कूटर डेस्टिनी १२५ नेपाली बजारमा, यस्ता छन् विशेषता « Khabarhub

हिरोको नयाँ स्कूटर डेस्टिनी १२५ नेपाली बजारमा, यस्ता छन् विशेषता


३ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– दुईपाङ्ग्रे सवारी उत्पादनमा अग्रणी कम्पनी हिरो मोटरकर्प लिमिटेडले नेपाली बजारमा आई थ्री एस प्रविधिसहितको फेमिली स्कूटर ‘डेस्टिनी १२५’ को बिक्री शुरु गरेको छ ।

हिरोले मंगलबार काठमाडौंमा डेस्टिनी १२५ लञ्च गरेको हो ।

डेस्टिनी १२५ स्कूटरको मूल्य नेपाली बजारमा भ्याटसहित २ लाख ६ हजार राखिएको छ ।

सो स्कूटरमा बाहिरैबाट इन्धन भर्ने प्रणाली, रिमोटबाट साँचो खोलिने, मोबाईल चार्ज गर्न मिल्नेलगायतका विशेष सुविधिहरु छन् ।

प्रकाशित मिति : ३ बैशाख २०७६, मंगलबार  १ : ४१ बजे

प्रहरीका निःशुल्क बस सेवाबाट तीन हजारभन्दा बढी यात्रु लाभान्वित

काठमाडौँ- बडादसैँका अवसरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले

पाकिस्तानका हुसेनले तलतले कर्णाली याक्सबाट एनपिएल खेल्ने

काठमाडौँ- पाकिस्तानका अलराउन्डर हुसेन तलतले नेपाल प्रिमियर लिग (एनपिएल) को

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३१३ घाइते

काठमाडौँ- पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा

युक्रेन युद्धबारे वार्ता गर्न रुस तयार

मस्को- रुसले युक्रेन र अमेरिकासँग त्रिपक्षीय वार्ता पुनः सुरु गर्न

के हो पीएचपी ?

काठमाडौं- पछिल्लो समय विश्वभरका सरकारी तथा अन्य महत्त्वपूर्ण वेबसाइटहरूमा अचानक