टेष्ट ड्राइभका लागि भन्दै करोडौं पर्ने ‘फेरारी’ लिएर फरार « Khabarhub

टेष्ट ड्राइभका लागि भन्दै करोडौं पर्ने ‘फेरारी’ लिएर फरार


२ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जर्मनी– टेष्ट ड्राइभका लागि भन्दै करोडौं पर्ने फेरारी चोरी भएको छ । जर्मन शहर डसलडर्फमा टेष्ट ड्राइभका लागि भन्दै फेरारी लिएर गएका मानिस फरार भएका हुन् ।

सन् १९८५ मा निर्माण भएको फेरारी २८८ जीटीओ चोरी भएको हो। चोरी भएको फेरारीको मूल्य २ करोड २० लाख अमेरिकी डलर पर्ने जनाइएको छ । शुरुमा ट्याक्सी चढेर आएको ग्राहकले टेष्ट ड्राइभका लागि विक्रेताका प्रतिनिधि फेरारीबाट ओर्लिनेबित्तिकै ग्राहक फेरारी लिएर भागेका थिए ।

चोरिएको फेरारी केही घण्टापछि एउटा ग्यारेजमा फेला परेको थियो । चोरी भएको फेरारी सन् १९९५ देखि १९९९ सम्म फर्मुला वानका चालक उत्तरी आयरल्याण्डका एडी एर्विनले प्रयोग गरेको जनाइएको छ । यद्यपि चोरलाई भने प्रहरीले तीब्र रुपमा खोजी गरिरहेको जनाइएको छ ।

प्रकाशित मिति : २ जेठ २०७६, बिहीबार  ८ : ५४ बजे

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)को थप एक हजार ५००

मिठाईमा मिसाइएका पदार्थ र उपभोग्य मिति अनिवार्य

काठमाडौं – मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीले आफूले