साउदी अरब नेतृत्वको गठबन्धनद्वारा आक्रमण, बालबालिकासहित ६ जना मारिए « Khabarhub

साउदी अरब नेतृत्वको गठबन्धनद्वारा आक्रमण, बालबालिकासहित ६ जना मारिए


२ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

यमन– साउदी अरब नेतृत्वको गठबन्धनले यमनमा शिया लडाकु समूह हुथीको नियन्त्रणमा रहेको राजधानी सानामा हवाई आक्रमण गरेको छ ।

साउदी अरब नेतृत्वको गठबन्धनले सानाका विभिन्न ९ सैनिक निशानामा आक्रमण गरेको जनाएको छ । आक्रमणमा हुथी लडाकुका अखडालाई निशाना बनाइएको र सर्वसाधारणको ज्यान बचाउनका लागि सक्दो प्रयास गरिएको गठबन्धनले जनाएको छ ।

यता हुथी लडाकुद्वारा सञ्चालित संचारमाध्यमले भने आक्रमणमा ६ सर्वसाधारणको ज्यान गएको र अन्य ५२ जना घाइते भएको जनाएको छ । मारिनेमा ४ जना बालबालिका समेत रहेको जनाइएको छ ।

प्रकाशित मिति : २ जेठ २०७६, बिहीबार  ७ : ०९ बजे

नवनिर्वाचित कांग्रेस उपसभापति भुसाल भन्छिन्- चुनाव लड्न चाहन्थेँ, साथीहरुले माया गर्नुभयो

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित

कांग्रेस महाधिवेशनमा मनोनयन सकियो, सहमहान्त्रीमा उम्मेदवारको ताँती

काठमाडौं- राजधानीमा जारी नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत मंगलबार विभिन्न पदका लागि

आजका समाचार : कांग्रेस महाधिवेशनमा मनोनयन दर्ता, विश्व र पुष्पा निर्विरोध, टीकाको साइत सार्वजनिक  र भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्तानेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति

निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा सहभागी गराउनुपर्ने : अध्यक्ष श्रेष्ठ

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु परिवर्तनका

कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी

काठमाडौँ- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सभापति पदमा तीन जनाले