विष्णु माझीको श्वरमा ‘आगो’ सार्वजनिक, प्रेमको पीडा भिडियोमा « Khabarhub

विष्णु माझीको श्वरमा ‘आगो’ सार्वजनिक, प्रेमको पीडा भिडियोमा


१ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक गणेश अधिकारीको लय तथा शब्दमा रहेको नयाँ गीत आगो सार्वजनिक भएको छ ।  गीतमा गायिका बिष्णु माझी र अधिकारीले श्वर दिएका छन् ।

गीतले प्रेममा बिछोडिएकोहरुको पीडाभावलाई देखाएको छ । गीतको म्युजिक भिडियोमा आशिर प्रताप जंग र सीता धमलाको अभिनय रहेको छ ।  स्मृति तिमिल्सिनाले निर्देशन गरेको भिडियोमा निकै नै आकर्षक बनाइएको छ ।

प्रकाशित मिति : १ असार २०७६, आइतबार  ९ : ०७ बजे

बाढीको जोखिमपछि गोरखाको आरुघाट बजार खाली गराइयो (तस्बिरहरु)

गोरखा– बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीपछि बाढीको जोखिमलाई मध्यनजर गर्दै

बूढीगण्डकी बाढी प्रभावितको उद्धारका लागि हेलिकप्टर परिचालन भइसक्यो : गृहमन्त्री गुरुङ

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले बूढीगण्डकी नदी तटीय क्षेत्रका बासिन्दाहरूलाई तत्काल

कांग्रेस महामन्त्रीमा पौडेल र पुन अगाडि, अरुको अवस्था के छ ?

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महामन्त्री (खुला २) पदका लागि

कांग्रेसको उपसभापतिमा भण्डारी (६७९) र आचार्य (३९३)लाई अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा उपसभापति (खुला २)

बूढीगण्डकीमा आएको बाढीले आरुघाटस्थित पक्की पुल र केरौँजा जाने झोलुंगे पुल बगायो

काठमाडौँ– गोरखाको बूढीगण्डकीमा आएको बाढीले आरुघाट गाउँपालिकास्थित सोती र मान्बु