तपाईको मुटु प्रतिमिनेट कति पटक धड्किन्छ ? कम वा धेरै धड्किनु खतरा « Khabarhub

तपाईको मुटु प्रतिमिनेट कति पटक धड्किन्छ ? कम वा धेरै धड्किनु खतरा


१ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

स्वस्थ्य व्यक्तिको मुटु प्रतिमिनेट ६० देखि १०० पटक धड्किन्छ । यदि एक मिनेटको समयमा हाम्रो मुटु ६० पटक भन्दा कम वा १०० पटक भन्दा बढी धड्किन्छ भने त्यो मुटुको चालमा गडबडी सम्बन्धी रोगको संकेत हो ।

सामान्य अवस्थामा मुटुको चाल अचानक बढ्ने वा घट्ने भएमा ज्यानै जाने खतरा हुनसक्छ ।

किन हुन्छ मुटुको चाल गडबडी

–जन्मजात मुटुले करेन्ट प्रवाह गर्न नसक्दा,

–मुटुमा संक्रमण भएमा,

–लामो समयसम्म उच्च रक्तचाप तथा सुगरको समस्या भएमा,

–उमेर बढ्दै जाँदा,

– हृदयघातको समस्या भएमा मुटुको चाल गडबडी सम्बन्धी रोग लाग्छ ।

कसरी थाहा पाउने ?

–कमजोर महशुस हुने,

–मुटु हल्लिएजस्तो हुने,

–छाती दुख्ने,

– रिंगाटा लाग्ने,

– वेहोस् हुने ।

यस्ता समस्या देखिएमा बिरामीको मृत्यु समेत हुनसक्छ । त्यसैले यस्तो समस्या देखिएमा बिरामीलाई तत्काल अस्पतालमा लैजानुपर्छ ।  स्वास्थ्य जीवनका लागि मुटु पनि स्वस्थ्य हुनुपर्छ । मुटुलाई स्वस्थ्य राख्न स्वस्थ्यकर जीवनशैली हुनुपर्छ । जन्मजात मुटुरोगको समस्या उपचारले हुन्छ भने अस्वस्थ्यक जीवनशैलीले हुने मुटुको चाल गड्बडीलाई जीवनशैली परिवर्तन गरेर नियन्त्रण गर्न सकिन्छ ।

मुटुको चाल कसरी गर्ने नियन्त्रण

–नियमित रुपमा शारीरिक व्यायाम गर्ने,

–चिल्लो, पिरो, नुन, मसला बढी भएको खाना नखाने,

–मदिरा सेवन नगर्ने,

–धुम्रपान र सुर्तिजन्य पदार्थबाट टाढै रहने,

– उच्च रक्तचाप, सुगरका बिरामीले नियमित औषधि सेवन गर्ने,

–मोटोपना नियन्त्रण गर्ने,

–गर्भवती अवस्थामा धुम्रपान, अल्कोहल सेवन नगर्ने ।

प्रकाशित मिति : १ असार २०७६, आइतबार  ४ : ५९ बजे

रास्वपा बैठक छलेका बालेन मनोनीत हुनेहरूको नामसमेत रविलाई नदिई हिँडेका थिए मुस्ताङतिर

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पहिलो महाधिवेशनको दुई

रास्वपाले जेन-जी सांसद पुरुषोत्तमलाई बनायो सहमहामन्त्री

काठमाडौं– जेन-जी अभियान्ता पुरुषोत्तम यादव राष्ट्रिय स्वतन्त्र पार्टीको सह महामन्त्री

काठमाडौंको फोहर व्यवस्थापनसम्बन्धी छलफलमा अचानक ‘फायर’ भइन् आशिका

काठमाडौं- काठमाडौं उपत्यकाको फोहरमैला व्यवस्थापनसम्बन्धी छलफलमा चर्काचर्की भएको छ ।

जल, खाद्य, ऊर्जा तथा विपद् उत्थानका लागि अघि बढौँ : मन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ‘सुपर एल निनो’को

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

काठमाडौं– प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा  कार्यालय मातहतका विभिन्न निकायबाट पछिल्लो