युपीको भाषा सिक्दैछिन् सनी लियोनी, कारण यस्तो « Khabarhub

युपीको भाषा सिक्दैछिन् सनी लियोनी, कारण यस्तो


१ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेत्री सनी लियोनी आगामी फिल्म ‘कोकोकोला’ का लागि मेहनत गरिरहेकी छिन् । उनले ‘पासवर्ड’ नामक एक नेपाली फिल्मको गीतमा पनि आइटम डान्स गरेकी छिन् । अहिले यी नायिकाले उत्तर प्रदेशमा बोलिने  सीख भाषा सिकिरहेकी छिन् ।

फिल्म निर्माता महेन्द्र धारीवालले अघिल्लो महिना शूटिङ गर्न लागेको यो फिल्म उत्तर प्रदेशमा आधारित छ । त्यसैका तयारीका लागि उनले त्यहाँको भाषा सिकिरहेकी छिन् ।

सनीले एक अन्तर्वार्तामा आफूलाई नयाँ कुरा सिक्न रुचि लाग्ने बताएकी थिइन् । उनले आफूले सीख भाषा सिकिरहेको र यसका लागि कडा मेहनत गरिरहेको बताइन् ।

लामो समयदेखि हिन्दी फिल्ममा काम गरिरहेकी सनी दक्षिण भारतीय फिल्ममा पनि आफ्नो नजर पारेकी छिन् । हरर कमेडी फिल्मका अलावा सनी दक्षिण भारतीय फिल्म ‘रंगीला’ र ‘वीरामादेवी’ मा पनि देखिँदैछिन् ।

प्रकाशित मिति : १ असार २०७६, आइतबार  ११ : ५६ बजे

एनएमबि बैंक साधारण शेयरधनीलाई ७ प्रतिशत नगद लाभांश दिने

काठमाडौं- एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरण योग्य

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य ५०० ले बढेको छ

पोखरा–जोमसोम हवाई उडानमा यात्रुको चाप उच्च

गण्डकी– पोखरादेखि म्याग्दीको बेनी हुँदै मुस्ताङ जोड्ने सडक बाढीपहिराले अवरुद्ध

इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन

चितवन– इच्छाकामना आधारभूत अस्पतालले नवनिर्मित भवनबाट स्वास्थ्य सेवा सुरुआत गरेको

सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभाको बैठक यही २४ गते बस्ने भएको छ