फेसबुक लाइभ गरेर पत्रकार सम्मेलन गर्दा हासोका पात्र बने नेता | Khabarhub Khabarhub

फेसबुक लाइभ गरेर पत्रकार सम्मेलन गर्दा हासोका पात्र बने नेता


१ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पेशावर– पाकिस्तानमा राज्यस्तरका एकजना नेताले फेसबुकमार्फत् पत्रकार सम्मेलनको प्रत्यक्ष प्रसारण गर्दा ‘क्याट फिल्टर’ अफ गर्न बिर्सेपछि हासोको पात्र बनेका छन् ।

पाकिस्तानको खैबर पख्तुनख्वा राज्यमा सत्तारुढ तहरिक–ए–इन्साफ पाकिस्तान पार्टीका नेता शौकत युसुफजाईले फेसबुकमार्फत् प्रत्यक्ष प्रसारण गरिएको पत्रकार सम्मेलनका क्रममा क्याट फिल्टर अफ गर्न बिर्से ।

फेसबुकमार्फत प्रत्यक्ष प्रसारणमा उनको अनुहारमा बिरालोकोजस्तो जुँगा र टाउकोमा बिरालोकोजस्तै कान देखिएको थियो ।

त्यसपछि प्रत्यक्ष हेरिरहेका दर्शकले लाइभ कमेन्टमा उनको राम्रैसँग मजाक उडाएका थिए । उनको त्यस तस्बीर अहिले भाइरल भइरहेको छ ।

प्रकाशित मिति : १ असार २०७६, आइतबार  ५ : ०३ बजे

पक्राउ परे एमाले केन्द्रीय सदस्य महर, म्याद थपका लागि अदालत लगियो

काठमाडौँ- प्रमुख सत्तारुढ नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरलाई नेपाल

श्रीलंकाका पूर्वराष्ट्रपति विक्रमासिङ्घे जमानतमा रिहा

एजेन्सी– पदमा रहँदा सार्वजनिक कोष दुरुपयोग गरेको आरोपमा पक्राउ परेका

बारामा शतप्रतिशत धान रोपाइँ सम्पन्न

कलैया– जिल्लामा चालु आर्थिक यस वर्षमा शतप्रतिशत वर्षे रोपाइँ भएको

शेयर बजारमा उछाल, आधा सेन्चुरीले बढ्यो नेप्से 

काठमाडौं– बुधबार शेयर बजारमा उछाल आएको छ । बुधबार नेपाल

मङ्सिरमा बाघ र गैँडा गणना गरिने 

चितवन– गत आर्थिक वर्षमा अन्तिम अवस्थामा दाताले सहयोग गर्न नसक्ने