वर्षाका कारण डीपीएलको खेल रद्द « Khabarhub

वर्षाका कारण डीपीएलको खेल रद्द


४ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– धनगढीमा जारी धनगढी प्रिमियर लिग  (डिपिएल) अन्तर्गत शनिबार हुने भनिएको धनगढी स्टार्स र महेन्द्रनगर युनाइटेडबीचको खेल रद्द भएको छ ।

वर्षाको कारण खेल रद्द भएको हो । खेल रद्द भएपछि दुवै टोलीले एक एक अंक बाँडेका छन् ।

लगातारको वर्षाले मैदानमा पानी जमेपछि खेल रद्द भएको हो । डीपीएलको उद्घाटन खेल पनि पानी परेपछि तोकिएको दिनभन्दा भोलिपल्ट अर्थात अर्को दिनबाट शुरु भएको थियो ।

प्रकाशित मिति : ४ फाल्गुन २०७५, शनिबार  २ : ५१ बजे

विश्वकप सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्को भिड्ने

काठमाडौँ – विश्वकप २०१६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र

यी भूभागमा ठूलो वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अर्थ र महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको दुईवटा समितिका बैठक आज

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

विश्वकपमा सर्वाधिक गोलकर्ताको सूचीमा मेसीसँगै एमबाप्पे शीर्ष स्थानमा

काठमाडौँ – फ्रान्सेली कप्तान किलियन एमबाप्पे चालु विश्वकपमा सर्वाधिक गोल