अनमोलको फिल्म ‘कृ’ युट्युबमा (फिल्मसहित) « Khabarhub

अनमोलको फिल्म ‘कृ’ युट्युबमा (फिल्मसहित)


३१ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काममाडौं – अनमोल केसी र अदिति बुढाथोकी स्टारर फिल्म ‘कृ’ युट्युब रिलिज भएको छ ।

एक्सन जानरामा निर्माण भएको यो फिल्ममा सुरेन्द्र पौडेलको लेखन, सम्पादन र निर्देशन छ । फिल्ममा अनमोल केसी एक्सन अवतारमा प्रस्तुत भएका छन् । फिल्ममा बदलाको कथा छ ।

सुवास इन्टरटेनमेन्ट र सुपर काजल्स फिल्मसको ब्यानरमा बनेको यो फिल्मले बक्स अफिसमा खासै सफलता हात पार्न सकेको थिएन । फिल्मको चर्चा भने राम्रै भएको थियो ।

चलचित्रमा अनमोल केसी, अनुपविक्रम शाही, अदिती बुढाथोकी, कामेश्वर चौरासिया, सरोज खनाल, लक्ष्मी गिरी लगायतका कलाकारको शीर्ष भूमिका रहेको छ ।

फिल्मलाई पुरुषोत्तम प्रधानले छायांकन गरेका हुन् । हेरौँ फिल्म:

प्रकाशित मिति : ३१ श्रावण २०७६, शुक्रबार  ५ : १५ बजे

बुलेट र पल्सर लिएर मोटरसाइकल गस्तीमा प्रहरी (तस्बिरहरू)

काठमाडौं– जिल्ला प्रहरी कार्यालय बागलुङले चाडपर्वका बेलामा हुनसक्ने ठगी, चोरी–डकैती

पाकिस्तानलाई १.२ अर्ब डलर सहयोग गर्न आईएमएफ सहमत

एजेन्सी– अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले पाकिस्तानलाई करिब एक अर्ब

एमालेले मङ्सिरमा वडा र पुसमा पालिका अधिवेशन गर्ने

काठमाडाैँ – नेकपा एमालेले स्थानीय तहअन्तर्गतका वडा र पालिका कमिटीका

प्रवास कांग्रेसका डण्डपानी कँडेल केन्द्रीय सदस्यको प्रतिस्पर्धामा

काठमाडाैँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा डण्डपानी कँडेल (डीपी) ले

गृहमन्त्री गुरुङ र अमेरिकी कार्यवाहक राजूदत बोल्डिनबीच भेटवार्ता

काठमाडौं– नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिन र गृहमन्त्री