कश्मीरमा पनि प्रतिबन्ध खुकुलो « Khabarhub

कश्मीरमा पनि प्रतिबन्ध खुकुलो


३१ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

श्रीनगर– केही दिनयता भारत प्रशासित कश्मीरमा लगाइएको प्रतिबन्ध खुकुलो पारिएको छ । सरकारको निर्णयसँगै कश्मीरमा स्थानीयलाई हिँडडुलका लागि सहज भएको बताइएको छ ।

प्रहरीका अनुसार शुक्रबारसम्म फोन र इन्टरनेट सेवा भने अझै पूर्ण रुपमा संचालन हुन दिइएको छैन । तर यसलाई विस्तारै सहज बनाउने तयारी भइरहेको छ । राजयलाई केन्द्रीय सरकार मातहत नै ल्याउने निर्णय भएपछि त्यस क्षेत्रमा हिंसा भड्कीन सक्ने आशंका गरेर कश्मीरमा संचार सेवादेखि प्रदर्शन गर्न नपाईने लगायतका कानुनहरु लागू गरिएको थियो ।

काश्मिरमा अहिले दशौँ हजार थप सुरक्षाकर्मीहरु खटाइएको छ । पाँच लाखभन्दा बढी सुरक्षाकर्मी यसअघि नै रहेका थिए । हिन्दुहरुको बाहुल्यता रहेको जम्मुमा भने तुलनात्मक रुपमा धेरै शान्त रहेको अधिकारीहरुले जनाएका छन् ।

उनीहरुले निषेधात्मक कानुनहरु विस्तारै खुकुलो पारिदै लगिने र जनजीवन सामान्य हुने अपेक्षा गरिएको बताएका छन् ।

प्रकाशित मिति : ३१ श्रावण २०७६, शुक्रबार  ९ : २२ बजे

दुई वर्ष अगाडिको मिति राखेर हर्क साम्पाङले मागे सांसद बैठकमा छुट्टी

काठमाडौँ – श्रम संस्कृति पार्टीका संसदीय दलका नेता तथा प्रतिनिधिसभा

गृहमन्त्री गुरुङले गरे विमानस्थल विपद् उद्धार गणको आकस्मिक अनुगमन

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले आगामी आर्थिक वर्ष २०८३/८४ को

वर्षाले खेल रोकिएपछि पञ्जाब र कोलकाताले अंक बाँडे, पञ्जाब शीर्ष स्थानमा

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति कोलकाता नाइट

आज प्रतिनिधि सभाको बैठक : तीन वटा विधेयक प्रस्तुत हुँदै

काठमाडौँ – सङ्घीय संसद् प्रतिनिधि सभाको बैठक आज दिउँसो १

इरानले युद्धविराम प्रस्ताव अस्वीकार गरेपछि ट्रम्पको चेतावनी- ‘परिणाम राम्रो हुनेछैन’

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम प्रस्तावमा तेहरानको