संघीयता कार्यान्वयन नमूना–मन्त्री पण्डित « Khabarhub

संघीयता कार्यान्वयन नमूना–मन्त्री पण्डित


३१ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ- सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले नेपालमा संघीयताको कार्यान्वयन संसारकै नमूना भएको बताएका छन् ।

कानूनको निर्माण र सङ्गठन संरचनाको व्यवस्थापन जस्तो जटिल कामलाई समयमा नै व्यवस्थापन गर्न सकेकाले नेपालमा सङघीयताको कार्यान्वयन सफल भएको उनको दाबी थियो ।

बागलुङमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले मौसम परिवर्तनका बेला आउने समस्या जस्तै व्यवस्था परिवर्तनका समयमा आएका केही समस्याबाहेक संघीयताको कार्यान्वयनका लागि गरिएका सबै प्रयास सफल भएको दाबी गरे ।

अहिले प्रशासनिक क्षेत्रमा देखिएका समस्याको समाधानका लागि निजामती ऐन ल्याउन लागिएको उनको भनाइ थियो । उनले भने, “एक साता भित्रमै निजामती विधेयक संसद्मा पेश हुने र पारित भए लगत्तै प्रदेश तहमा सोही ऐन बनाएर प्रशानिक क्षेत्रमा रहेको समस्याको समाधान खोजीनेछ ।”

प्रकाशित मिति : ३१ श्रावण २०७६, शुक्रबार  १० : ०५ बजे

मध्यपूर्वी युद्धको प्रभाव : नेपालका १० लाख निर्माण मजदुरको आम्दानी जोखिममा

काठमाडौं– मध्यपूर्वी एसियामा जारी युद्धका कारण विश्व अर्थतन्त्र प्रभावित भएपछि

तस्बिरमा हेर्नुहोस्, टुँडिखेलमा सेनाको घोडेजात्रा

काठमाडौं– चैत कृष्ण औँसीको दिन बुधबार काठमाडौं उपत्यकामा परम्परागत घोडे

कुर्दिस्तानको इरबिलमा चारवटा विस्फोट, तनाव बढ्दै

एजेन्सी– मध्यपूर्वमा चर्किंदो द्वन्द्वको प्रभाव इराकसम्म फैलिँदै गएको संकतका रूपमा

पाटनमा घोडा दौडाएर मनाइयो घोडेजात्रा (तस्बिरहरू)

काठमाडौं– घोडेजात्राको अवसरमा आज ललितपुरको बालकुमारीमा  परम्परागत रूपमा एउटा घोडा

टीसीएलले ल्यायो सिलिङ क्यासेट एसी

काठमाडौं– सीजी इलेक्ट्रोनिक्सले टीसीएलका उन्नत सिलिङ क्यासेट स्प्लिट एयर कन्डिसनर बजारमा