विश्वासले ल्याए ‘सोचेको थिएँ’ (भिडियो) « Khabarhub

विश्वासले ल्याए ‘सोचेको थिएँ’ (भिडियो)


३० भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वास श्रेष्ठले नयाँ गीत बजारमा ल्याएका छन् । उनको गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

विश्वास श्रेष्ठको स्वर रहेको यो गीतमा विरहको भावना प्रस्तुत गरिएको छ । पप शैलीको उक्त गीतमा विशेष श्रेष्ठको मिक्सिङ रहेको छ ।

यस्तै गीतको भिडियोमा सुमन, सराहा र विश्वासले अभिनय गरेका छन् भने सचिनको सम्पादन तथा सौरभको छायांकन देख्न सकिन्छ ।

यस्तो छ भिडियो:

प्रकाशित मिति : ३० भाद्र २०७६, सोमबार  ११ : २५ बजे

विश्वकप लिग–२ क्यानडाविरुद्ध रोहित पौडेलले बनाए शतक

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत क्यानडाविरुद्धको खेलमा नेपाली ब्याटर

हनुमानढोकाको दसैँघरमा जमरा राखियो (तस्बिरहरू)

काठमाडौं– नेपालीहरूको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ । दसैँको

घटस्थापनामा ब्रह्मायणी मन्दिरमा माटो संकलन गर्नेको भीड

काठमाडौं– बडादसैँको पहिलो दिन घटस्थापनाका अवसरमा भक्तपुरको ऐतिहासिक तथा धार्मिक

बूढीगण्डकीमा बाढी : ३६ जनाको उद्धार, झोलुङ्गे र पक्की पुलसँगै ४० घर बगे, के छ नयाँ अपडेट ?

काठमाडौँ – गोरखाको बूढीगण्डकी नदीमा आइतबार बिहान एक्कासि आएको लेदोसहितको

भारतमा गुगलको डाटा सेन्टरविरुद्ध स्थानीयको विरोध

विशाखापटनम– भारतको आन्ध्र प्रदेशमा अमेरिकी प्रविधि कम्पनी गुगलले निर्माण गर्न