युरोकपमा इटालीको फराकिलो जीत « Khabarhub

युरोकपमा इटालीको फराकिलो जीत


२९ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सन् २०२० मा आयोजना हुने युरोकप छनोटमा इटालीले फराकिलो जीत निकालेको छ ।

मंगलबार राति भएको समूह चरणको खेलमा इटालीले लिक्टनस्टिनलाई ५-० गोल अन्तरले हराएको छ । लिक्टनस्टिनको घरेलु मैदानमा इटालीलाई जित दिलाउन आन्द्रिया बेलोट्टीले दुई गोल गरे ।

यस्तै फेडेरिको बेर्नारडेस्ची, एलिस्सो रोमागोन्ली र स्टेफेन इल शारवेले एक एक गोल गरे । जितसँगै समूह ‘जे’ को इटालीले ८ खेलमा अपराजित रहदै २४ अंक जोडेको छ । शीर्ष स्थानको इटाली यसअघि नै युरोकपमा छनोट भईसकेको छ ।

पराजित लिक्टनस्टिन २ अंक जोडेर समूहको पुछारमा छ ।

प्रकाशित मिति : २९ आश्विन २०७६, बुधबार  ९ : ३६ बजे

पृथ्वी राजमार्ग अवरुद्ध भएपछि नयाँ बसपार्कभित्रै रोकिए सवारीसाधन (तस्बिरहरू)

काठमाडौँ– पृथ्वी राजमार्ग अवरुद्ध भएपछि गोङ्गबुस्थित नयाँ बसपार्कबाट बाहिरिने लामो

काभ्रेमा दुई हजार ६०० मतदाता घटे

काभ्रे– जिल्ला निर्वाचन कार्यालय काभ्रेले मतदाता नामावली अद्यावधिक गरेको छ

भारतीय युट्युबर ध्रुव राठी पक्राउ

काठमाडौँ– भारतका चर्चित राजनीतिक युट्युबर ध्रुव राठी पक्राउ परेका छन्

सोह्र श्राद्धको अन्तिम दिन पशुपतिनाथ परिसरमा पिण्डदान गर्नेको भीड (तस्बिरहरू)

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाकी गभर्नर–जनरल मोस्टिनबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल साम मोस्टिनबीच भेटवार्ता