विमानस्थलमा तोडफोड गर्ने सांसद साहलाई ४ दिन हिरासतमा राख्न अदालतको अनुमति « Khabarhub

विमानस्थलमा तोडफोड गर्ने सांसद साहलाई ४ दिन हिरासतमा राख्न अदालतको अनुमति


२९ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर– विमान तोडफोडमा संलग्न प्रतिनिधिसभा सदस्य प्रमोदकुमार साहलाई अदालतले ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।

बुधबार(आज) साहलाई प्रहरीले जिल्ला अदालत धनुसामा पेश गरेको थियो ।

राजपा सांसद साहले सोमबार जनकपुर विमानस्थलमा रहेको बुद्ध एयरको काउन्टरमा तोडफोड गरेका थिए ।

उनले विमानस्थलमा तोडफोड गरेपछि जनकपुरको नागरिक उड्डयनले साह विरुद्ध मंगलबार उजुरी दिएको थियो । त्यस लगत्तै साह पक्राउ परेका थिए ।

प्रकाशित मिति : २९ आश्विन २०७६, बुधबार  ११ : ५७ बजे

जेनजी शहीद स्मारक पार्क निर्माण अलपत्र (तस्बिरहरू)

काठमाडौँ– गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका

विश्वकपमा स्वीडेनको सानदार सुरुआत, ट्युनिसियामाथि ५ गोलको वर्षा

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेलमा स्वीडेनले

जयतु संस्कृतम् दिवस मनाइँदै

काठमाडौँ– नेपालको पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् दिवस आज विभिन्न

ट्राफिक प्रहरीबाट एकै दिन साढे १० लाख राजस्व संकलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकै दिन दुई हजार २५ सवारीचालकलाई सवारी

विष्णु माझीले सरप्राइज शैलीमा सार्वजनिक गरेको गीत ‘झोर्ले हजुर’लाई कमजोर भ्युज

काठमाडौं – गोप्य जीवनशैली र उत्कृष्ट गायन क्षमताले सधैँ चर्चामा