‘हाउसफूल ४’ को प्रचारका लागि अक्षय कुमारले बूक गराए ८ डब्बे रेल ! « Khabarhub

‘हाउसफूल ४’ को प्रचारका लागि अक्षय कुमारले बूक गराए ८ डब्बे रेल !


२९ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ‘हाउसफूल ४’ को प्रचारका लागि बलिउड अभिनेता अक्षय कुमारले पूरै ट्रेन बूक गराएका छन् । उनी बुधबार १६ अक्टोबर ३ बजे दिनमा मुम्बई सेन्ट्रलबाट चलेर १७ अक्टोबर बिहीबार दिल्ली पुग्नेछ ।

अक्षयले ८ डब्बाको रेलमा चढेर फिल्मको प्रचार गर्नेछन् । रेलमा सेलिब्रेटी र पत्रकार शयर गर्नेछन् । पश्चिम रेलवेका मुख्य जनसम्पर्क अधिकारीका अनुसार यो रेल राज्यका कैयन् जिल्लामा पुग्नेछ ।

फरहाद सामजीद्वारा निर्देशित यो यो मल्टिस्टारर फिल्म हो । जसमा अक्षय कुमार, कृति सेनन, रितेश देशमुख, बबी देओल लगायतका कलाकारले अभिनय गरेका छन् ।

फिल्ममा अक्षय कुमार दोहोरो भूमिकामा देखिने छन् । यस्तै बबी देओल र रितेश पनि दोहोरो भूमिकामा देखिनेछन् ।

प्रकाशित मिति : २९ आश्विन २०७६, बुधबार  १२ : २८ बजे

इरानमा फेरि ठूलो सैन्य कारबाहीको तयारी गर्दै अमेरिका

वासिङ्टन- अमेरिकाले इरानमा फेरि ठूलो सैन्य कारबाहीको तयारी थालेको समाचार संस्था

हराउँदै ढिँकीको ‘ढुक…ढुक…’

लमजुङ– कुनै समय लमजुङका गाउँमा बिहानको सन्नाटालाई ढिँकीको ‘ढुक…ढुक…’ आवाजले

नोबेल शान्ति पुरस्कारमा ट्रम्पको दाबी

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल शान्ति

सरकार गठन भएको ५५ दिनसम्म पनि बजेट नल्याएकामा कांग्रेसको आपत्ति

सुदूरपश्चिम– नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले आपत्ति जनाएको छ । सरकार

‘राज्य, निजी क्षेत्र र समग्र समाजको साझा राष्ट्रिय संकल्पबाट मात्र समृद्ध नेपाल निर्माण सम्भव’

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले समृद्ध नेपाल निर्माण सरकार वा कुनै