वुमन्स लिगमा चितवनको सुखद् शुरुवात « Khabarhub

वुमन्स लिगमा चितवनको सुखद् शुरुवात


२९ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आजदेखि शुरु भएको वुमन्स च्याम्पियन्स लिगको उद्घाटन खेलमा चितवन राइनोज वुमन्सले जित हात पारेको छ ।

किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको खेलमा चितवन राइनोजले काठमाडौं क्विन्सलाई ५ विकेटले पराजित गर्यो ।

काठमाडौंले दिएको ९३ रनको लक्ष्य चितवनले  १८. ३ ओरभमा ५ विकेट गुमाएर पुरा गर्यो ।

चितवनका लागि सुमन खतिवडाले  २९ रन बनाउँदा पिरता कनौजियाले १४ रन र काजल श्रेष्ठले ११ रन बनाउँदा नटआउट रहेकी प्रीया चौधरीले २४ रन बनाइन् ।

यता चितवनविरुद्ध बलिङ गरेको काठमाडौंका लागि इश्वरी बिष्टले २ विकेट लिइन् भने लक्ष्मी साउद, सरस्वती कुमारी र संगिता राईले समान एक–एक विकेट लिएकी थिइन् ।यसअघि पहिलो ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओरभ खेल्दै सबै विकेट विकेट गुमाएर ९२ रन मात्रै बनाएको थियो ।

जसमा काठमाडौंका लागि ओपनिङ ब्याटर रश्मी चौलागाईले ३४ रन बनाएकी थिइन् । उनले २५ बलमा ७ चौकाको मद्दतमा उक्त रन जोडेकि हुन् भने सरस्वी कुमारीले १५ रन बनाउँदा अन्य ब्याटरहरुले राम्रो रन जोड्न सकेन् । जसमा ९ जनाले दोशोरो अंक जोड्न सकेनन् ।

काठमाडौं विरुद्ध सन्तोषी चौधरीले ३ विकेट लिँदा रेखा रावल र कविता गौतमले समान २–२ विकेट लिइन् भने रितु कनौजियाले एक विकेट हात पारिन् ।

प्रकाशित मिति : २९ आश्विन २०७६, बुधबार  ३ : ५५ बजे

नागार्जुनमा करोडौँको अनियमितता : अख्तियारको छापापछि प्रमाण लुकाउन खडा गरियो नयाँ स्रेस्ता

काठमाडौं- काठमाडौँको नागार्जुन नगरपालिकामा गैरकानूनी बढुवा, जिन्सी खरिदमा फर्जी कागजात

भोटेकोशी बाढीप्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार

जटिल रोगका बिरामीलाई बागमती प्रदेश सरकारले उपचारमा सहुलियत दिइने

मकवानपुर– बागमती प्रदेश सरकारले क्यान्सर, हृदयाघात तथा महिलामा हुने पाठेघरको मुखको

चामे-बेँसीसहर सडक अवरुद्ध

मनाङ– हिमाली जिल्ला मनाङको लाइफलाइन मानिएको चामे-बेँसीसहर सडकमा पहिरो खस्दा

कांग्रेसमा निषेध अभियान सुरू, गुरु घिमिरेलाई ‘टीके’ भन्दै मुगु पस्न नदिने इतरको घोषणा

मुगु- नेपाली कांग्रेसको संस्थापन इतर समूहले महामन्त्री गुरुराज घिमिरेलाई मुगु