‘जोकर’ का अभिनेता फिनिक्स दुर्घटनामा परे, ट्रकसँग ठोक्किएको थियो कार « Khabarhub

‘जोकर’ का अभिनेता फिनिक्स दुर्घटनामा परे, ट्रकसँग ठोक्किएको थियो कार


२९ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका – विश्वव्यापी चर्चामा रहेको हलिउड फिल्म ‘जोकर’ का अभिनेता वाकिन फिनिक्स दुर्घटनामा परेका छन् । उनी अमेरिकाको लस एन्जेलसमा दुर्घटनामा परेका हुन् । दुर्घटनामा परे पनि उनलाई कुनै चोट भने लागेको छैन ।

आफ्नो गाडी पार्किङबाट निकाल्ने क्रममा उनी दुर्घटनामा परेको समाचार माध्यमले जनाएका छन् । उनको गाडी फायर डिपार्टमेन्टको ट्रकसँग ठोक्किएको थियो ।

दुर्घटनामा परेर फिनिक्सको कारमा भने चोट पुगेको छ । उनको कारको केही भाग टुटेको छ । फिनिक्सले यसलाई सामान्य रुपमा लिएका छन् भने जरिवाना पनि भर्न लगाएका छैनन् ।

प्रकाशित मिति : २९ आश्विन २०७६, बुधबार  ६ : ४१ बजे

इरानमा फेरि ठूलो सैन्य कारबाहीको तयारी गर्दै अमेरिका

वासिङ्टन- अमेरिकाले इरानमा फेरि ठूलो सैन्य कारबाहीको तयारी थालेको समाचार संस्था

हराउँदै ढिँकीको ‘ढुक…ढुक…’

लमजुङ– कुनै समय लमजुङका गाउँमा बिहानको सन्नाटालाई ढिँकीको ‘ढुक…ढुक…’ आवाजले

नोबेल शान्ति पुरस्कारमा ट्रम्पको दाबी

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल शान्ति

सरकार गठन भएको ५५ दिनसम्म पनि बजेट नल्याएकामा कांग्रेसको आपत्ति

सुदूरपश्चिम– नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले आपत्ति जनाएको छ । सरकार

‘राज्य, निजी क्षेत्र र समग्र समाजको साझा राष्ट्रिय संकल्पबाट मात्र समृद्ध नेपाल निर्माण सम्भव’

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले समृद्ध नेपाल निर्माण सरकार वा कुनै