कोही यति धनी हुन्छन् तर, उनीहरुसँग पैसा बाहेक केही नै हुँदैन « Khabarhub

कोही यति धनी हुन्छन् तर, उनीहरुसँग पैसा बाहेक केही नै हुँदैन


३० कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

पैसा, धन/सम्पत्ति मानिसका लागि आवश्यक कुरा हो । तर सब थोक नै भने होइन । संसारमा यस्ता मानिसहरु पनि छन्, उनीहरुसँग पैसा त टन्न छ तर पैसाबाहेक अरु केही हुँदैन ।

भइहाल्यो भने पनि क्षणिक हुन्छ । यहाँ हामी धनसम्बन्धी केही प्रसङ्ग उल्लेख गर्छौं । एकपटक पढ्नुहोस् र मनन गर्नुहोस् ।

– तपाईं सँधै सानो–सानो खर्च गर्ने बेला पनि विचार गर्नुहोस् किनकी सानो प्वालले पनि सिङ्गो पानीजहाजलाई डुबाइदिन्छ ।

– एउटा कुरा विचार गर्नुस् की संसारभरको सम्पत्तिले पनि तपाईंलाई राम्रो स्वास्थ्य किनेर दिन सक्दैन ।

– कोही पनि व्यक्तिहरुले धनले उसलाई खुसी दिन्छ भन्ने सोच्छ भने बुझ्नुस् त्यो व्यक्तिले अहिलेसम्म धन पाएकै छैन ।

– संसारमा केही मानिसहरु एकदमै धनी हुन्छन तर, एउटा कुरा याद राख्नुस् उनीहरुसँग पैसा बाहेक अरु केही हुँदैन ।

– संसारका केही व्यक्तिहरुसँग पैसा धेरै हुन्छ तर केही व्यक्तिहरु भने साच्चिकै धनी हुन्छन् ।

– साच्चै भन्ने हो भने पैसा कमाउन पैसाकै आवश्यकता पर्छ ।

– तपाईं यो भ्रममा नपर्नुस् की अकुत सम्पत्ति भएको व्यक्ति सँधै खुसी रहन्छ ।

प्रकाशित मिति : ३० कार्तिक २०७६, शनिबार  ३ : ५६ बजे

अष्ट्रेलियामा इन्धन आयातमा सरकारी ग्यारेन्टी दिने घोषणा

एजेन्सी– मध्यपूर्वमा भइरहेको सङ्घर्षका कारण प्रभावित आवश्यक वस्तुहरूको आपूर्ति सुनिश्चित

गृहमन्त्रीले भने : भीआईपीका नाममा सडकमा नागरिकलाई सास्ती नदिनू

काठमाडौं- गृहमन्त्री सुधन गुरूङले नागरिकलाई सास्ती हुनेगरी मन्त्रीहरूकाे सवारीलाई विशेष

एमालेका पूर्वसांसद् कर्णबहादुर मल्ल पक्राउ

काठमाडौं – नेकपा एमालेका पूर्वसांसद् कर्णबहादुर मल्ल बलात्कार आरोपमा पक्राउ

पूर्वराष्ट्रपतिले भनिन्- ओली र लेखकलाई पक्राउ गर्नु बालेन्द्रको अपरिपक्व कदम, प्रतिवेदन कार्यान्वयनमा पुनर्विचार गर्नू

काठमाडौं– विद्यादेवी भण्डारी ले कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको

अनेरास्ववियुद्वारा भृकुटीमण्डपमा टायर बालेर प्रदर्शन

काठमाडौं– नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले भृकुटीमण्डपमा टायर बालेर