आँचललाई फकाउँदै पुष्प (भिडियो) « Khabarhub

आँचललाई फकाउँदै पुष्प (भिडियो)


१ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रविन बर्तौला र बिन्दु परियारको आवाजमा रहेको ‘भन न भन’ बोलको गीत सार्वजनिक गरिएको छ । उक्त गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

गीतमा एकनारायण भण्डारीका शब्द छन् भने संगीत आशिष अविरलको संगीत सुन्न सकिन्छ ।

गीतको भिडियोमा पुष्प खड्का र आँचल शर्माले अभिनय गरेका छन् । भिडियोमा आँचल र पुष्पलाई गम्भीर विष्टले नचाएका हुन् ।

नवराज उप्रेतीले छायांकन गरेको गीतको भिडियोमा नविन निरौलाले सम्पादन गरेका हुन् । यस्तो छ भिडियो:

प्रकाशित मिति : १ मंसिर २०७६, आइतबार  ११ : ५६ बजे

हिरासतमुक्त भएलगत्तै हजुरआमाको निधन, गाउँ फर्किए ककरोचका संस्थापक अभिजीत दिप्के

काठमाडौं– ककरोच जनता पार्टीका संस्थापक अभिजीत दिप्के प्रहरी हिरासतबाट मुक्त

रोहित पौडेलको शतकमा नेपालले क्यानडालाई दियो २३६ रनको चुनौती

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले क्यानडालाई २३६ रनको

दसैँका लागि ६ स्थानबाट ग्यास वितरण, सिलिन्डर साट्न नपाएको उपभोक्ताको गुनासो 

काठमाडौं– दसैँमा खाना पकाउने एलपी ग्यासको अभाव हुन नदिन काठमाडौं उपत्यकाका

देवी दुर्गाको मूर्ति बनाउन व्यस्त मूर्तिकार

काठमाडौं– ललितपुरको कुपोण्डोलमा मूर्तिकारहरू देवी दुर्गाको मूर्ति बनाउनमा व्यस्त छन्

विश्वकप लिग–२ क्यानडाविरुद्ध रोहित पौडेलले बनाए शतक

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत क्यानडाविरुद्धको खेलमा नेपाली ब्याटर