नर्सिङ परिषद्को लाइसेन्स परीक्षामा ६३ प्रतिशत पास « Khabarhub

नर्सिङ परिषद्को लाइसेन्स परीक्षामा ६३ प्रतिशत पास


१ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल नर्सिङ परिषद्को दार्ता प्रमाणपत्र ( लाइसेन्स) परीक्षामा ६३ प्रतिशत विद्यार्थी उत्तिण भएका छन् ।  परिषद्ले शनिबार लिएको लाइसेन्स परीक्षामा ६२ प्रतिशत विद्यार्थी उत्तिण भएका हुन् ।

परीक्षामा सहभागि भएका एक हजार ७ सय विद्यार्थीमध्ये एक हजार ५४ जना विद्यार्थी उत्तिण भएको परिषदले जनाएको छ । परीक्षामा ६ सय ४६ जना विद्यार्थी अनुर्तिण भएका छन् ।

परीक्षामा उत्तिण भएका विद्यार्थीले परिषदको वइवसाइडमा आफ्नो नतिजा हेर्न सक्नेछन् ।

नर्सिङ परिषद्को यो २३ औं दार्ता प्रमाणपत्र हो । नर्सिङ अध्ययन पुरा गरेका विद्यार्थीले परिषद्को लाइसेन्स परीक्षा पास गरेपछि मात्र नर्सिङ सेवामा सहभागि हुन पाउँछन् । परिषद्बाट हालसम्म ८९ हजार ९ सय २९ जनाले लाइसेन्स लिएका छन् । ती मध्ये २३ हजार ८ सय ८५ जनाले मात्र दर्ता नविकरण गरेको परिषद्को भनाइ छ ।

प्रकाशित मिति : १ मंसिर २०७६, आइतबार  २ : १७ बजे

बिलाउनीको झाडी फाँडेर सुन्तला बगान

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरूले बिलाउनीको झाडी फाँडेर सुन्तला

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को