प्रतितोला २ सय घटेको सुनको मूल्य ३ दिनदेखि स्थिर « Khabarhub

प्रतितोला २ सय घटेको सुनको मूल्य ३ दिनदेखि स्थिर


१ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- तीन दिनदेखि सुनको मूल्य स्थिर देखिएको छ। बिहीबार प्रति तोला ७२ हजार रुपियाँ पुगेको सुनको मूल्य २ सयले घटेर शुक्रबार, शनिबार र आइतबार प्रति तोला ७१ हजार ८ सयमा कारोबार भइरहेको छ।

बैदेशिक रोजगारीमा गएका नेपालीले फर्कदा ल्याउन पाउने सुनको भन्सार मूल्य बढेपछि एकाएक उचाइमा पुगेको थियो। प्रति तोला ७२ हजारसम्म पुगेको सुन तीन दिनयता केही घटेको छ।

केही दिनअघि सुनको मूल्यले नयाँ रेकर्ड बनाउँदै अघि बढेको थियो। प्रति तोला ७३ हजार ५ सयसम्म पुगेको सुनको मूल्य घटेर ७० हजारभन्दा तल झरेको थियो।

प्रकाशित मिति : १ मंसिर २०७६, आइतबार  १ : ०८ बजे

प्रहरी नायब निरीक्षक राउत घुससहित पक्राउ

काठमाडौं- प्रहरी नायब निरीक्षक दिनेश राउत घुससहित पक्राउ परेका छन्

कम्बोडियाबाट १२ नेपालीको उद्धार

काठमाडौँ- कम्बोडियामा अवैधरूपमा सञ्चालन गरिएका अनलाइन स्क्यामिङ विभिन्न गैरकानुनी काममा

बढ्यो हवाई इन्धनको मूल्य

काठमाडौं- नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएको छ ।

एमाले कार्यकर्ताको दुर्व्यवहारमा परेका वृृद्ध भेट्न पुगे गृहमन्त्री गुरुङ

काठमाडौँ । केहि दिनअघि एमालेका कार्यकर्ताहरुले आफ्नो पार्टी अध्यक्ष केपी

युवा संघ ललितपुरका अध्यक्ष बजगाईँ पक्राउ

काठमाडौँ– नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघका ललितपुर जिल्ला